यसरी प्रयाेग गराैँ सनस्क्रीन
डा.अनिल कुमार भट्ट, छाला तथा सौन्दर्य रोग विशेषज्ञ सुर्यबाट आउने किरणमा यूविए, यूविबि, यूविसी, भिजिबल लाइट लगायत विभिन्न लाइटहरु हुन्छ । जसमध्ये पराबैंगनी किरण जस्मा युविए र युविबिले छालालाई केहि नकारात्मक असर गर्छ । यी पराबैगनी किरणबाट बच्नको लागि हामीले