English

कपालमा कलर गर्दा नभुल्नुहोस् यी चार कुरा



हरेक मानिस आफूलाई सुन्दर र फरक देखिन चाहन्छन् । अरुले प्रशंसा गरोस् भन्ने चाहन्छन् । तर, आफ्नो कपालको विषयमा भने लापरवाही गरेको देखिन्छ । तपाईंले आफ्नो कपाललाई स्याम्पु र कन्डिसनरले धुनुहुन्छ । तर, कलरको बारेमा पनि सोच्नुहुन्छ ? कपाल कलर गर्दा तपाईंका साना गल्तीले गर्दा तपाईंलाई ठूलो हानी गर्न सक्छ । यी कुरामा ध्यान दिनुहोस् ।

पटक–पटक कपाललाई कलर नगर्नुहोस्

धेरै मानिहरूको समय–समयमा कपालमा कलर गर्ने बानी हुन्छ । यस्तो अवस्थामा बारम्बार कलर गर्नाले छोटो समयमै कमजोर र बिग्रन्छ । साथै, यसको प्रयोगले झर्ने खतरा बढाउँछ । कपाल कलर गर्दा कम्तिमा ६ देखि ८ हप्ताको अन्तर राख्ने प्रयास गर्नुहोस् ।

मालिस गर्नुहोस्

प्रायः मानिसले सीधै कपालमा कलर लगाउँछन् जसले गर्दा हानी हुन सक्छ । त्यसैले, रङ लगाउनुअघि कपालको जरामा नरिवलको तेल वा जैतुनको तेल लगाएर मालिस गर्नुहोस् । एकै समयमा कलर गरेपछि निश्चितरूपमा राम्रो मोइस्चराइजिङ कन्डिसनर प्रयोग गर्नुहोस् ।

दुखाइलाई बेवास्ता नगर्नुहोस्

यदि, तपाईंलाई रंग लगाएपछि कुनै समस्या छ भने यसलाई हल्कारूपमा नलिनुहोस् । उदाहरणका लागि रंग लगायपछि तपाईंको छालामा रातो, जलन वा दुखाइ छ भने सकेसम्म चाँडो डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested