यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तपाईंले जसलाई चाहनुहुन्छ उसलाई इम्प्रेस गर्नुपर्ने हुन्छ । यसका लागि तपाईं सुन्दर देखिन आवश्यक हुन्छ । त्यसैले फेसनमा यस्ता परिवर्तन गरे सबैभन्दा स्मार्ट तपाईं देखिनुहुनेछ । उचित फिटिङ हामीले लगाउने सर्ट, पाइन्ट, जुत्ता, चस्मालगायत हरेक चिज फिट हुनुपर्छ । कपडा