English

दहीबाट बनेको फेसप्याकले बनाउँछ चम्किलो छाला



दहीले स्वास्थ्यका लागि फाइदा मात्र नभएर छालालाई पनि चमक दिन्छ । दहीबाट बनेको फेसप्याकले चाउरी परेको, दाग तथा रेखाको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

घरमै बनाएको दहीमा सबैभन्दा बढी क्याल्सियम हुन्छ । जसले हड्डी र दाँतलाई बलियो बनाउँछ । यसका साथै जिङ्क, ल्याक्ट्रिक एसिड र भिटामिनले छालालाई स्वस्थ बनाउँछ ।

दहीबाट बनेको फेसमास्क लगाउनले अनुहारमा चम्किलो र निखार आउँछ । यसले छालालाई नरम पनि बनाउँछ ।

दहीले बनेको फेसप्याकले छालालाई चिसो राख्छ र छालालाई नरम पनि बनाउँछ । छालासम्बन्धी समस्यालाई निर्मूल गर्छ । त्यसैले, यसलाई बनाउने तरिका र यसका फाइदाहरू जान्नु आवश्यक छ ।

फेसप्याक बनाउने तरिका

अण्डाभित्र भएको सेतो भाग लिनुहोस्, यसमा एक चम्चा चनाको पिठो, एउटा केरा र २ चम्चा दही मिसाई राम्रोसँग घोल्नुहोस् ।

यदि, तपाईंको छाला सुख्खा छ भने २ चम्चा दही, १ चम्चा मह, १ चम्चा कागतीको रस राखेर बनाउन सकिन्छ । यसलाई १५ मिनेटसम्म यसै छाडी १५ मिनेटपछि सफा पानीले धुनुहोस् ।

यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested