English

पर्फ्युम किन्नुअघि यी कुरामा ध्यान दिनुहोस्



पर्फ्युम (अत्तर) लगाउनले शरीरमा ताजगीसँगै सुगन्धमय हुन्छ । जब हामी बजारमा पर्फ्युम किन्न जान्छौं । पर्फ्युमको सुगन्धमा कुनै एलर्जी छ कि छैन त्यसमा ध्यान दिनुपर्छ । पर्फ्युम किन्दा यी कुरामा ध्यान दिनुभयो भने, तपाईंले राम्रो पर्फ्युम किन्न सक्नुहुन्छ ।

दीर्घकालीन छान्नुहोस्

विज्ञहरूका अनुसार पर्फ्युमको बोतलमा जहाँ लेभल राखिन्छ । त्यहाँ EDP र EDT जस्ता दुई चिजहरू लेखिएको हुन्छ । लामो समयसम्म चल्ने सुगन्धका लागि EDT पर्फ्युम राम्रो हुन्छ ।

परीक्षण गर्नुहोस्

कुनै पनि अत्तरको परीक्षण गर्न पहिले तपाई यसलाई स्ट्रिममा स्प्रे गरेर गन्ध ट्राई गर्नुहोस् । यदि, यो पफ्र्युम पाँचदेखि १० मिनेटसम्म रहेमा पर्फ्युम सही छ भन्ने बुझनुहोस् ।

सुगन्धमा ख्याल गर्नुहोस्

पर्फ्युम किन्दा यसको सुगन्धमा विशेष ध्यान दिनुपर्छ । कडा गन्ध भएको पर्फ्युम कहिले नकिन्नुहोस् । आफूलाई आराम अनुभूति हुने पर्फ्युम मात्रै किनेर लगाउनुहोस् ।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested