English

शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



यदि तपाईँ तौल घटाउन चाहनु हुन्छ भने, तपाईँको खाना यस्ता स्वास्थ्यकर खानेकुराहरू समावेश गर्नुहोस्, जसले तपाईँलाई तौल घटाउन मद्दत गर्दछ। 

१. उमालेको आलु:
यदि तपाईँ तौल घटाउँदै हुनुहुन्छ भने, आफ्नो खानामा उमालेको आलु समावेश गर्नुहोस्। यसमा बिटा क्यारोटिन र फाइबर प्रचुर मात्रामा हुन्छ र यसलाई उमालेर खाँदा लामो समयसम्म भोक लाग्दैन।

२. टुसा उम्रिएको तरकारी सलादः 
यसमा पौष्टिक सलाद प्रोटिन, फाइबर, भिटामिन र खनिज पर्याप्त मात्रामा पाइन्छ। यो खाँदा लामो समयसम्म पेट भरिपूर्ण रहन्छ र खाएपछि सन्तुष्टिको अनुभूति हुन्छ ।

३. ड्राइ फ्रुट्सः 
काजू,बदाम, ओखर,अङ्गुर,किसमिस खाँदा भोक मेटाउँछ र चाँडै भोक पनि लाग्दैन। मिक्स नटले तौल घटाउँदा शरीरलाई पोषक तत्त्व प्रदान गर्छ।

४. अण्डाको सेतो भाग:
अण्डाको सेतो भागमा प्रोटिनको मात्रा धेरै हुन्छ । तौल घटाउँदा २–३ वटा अण्डाको सेतो भाग खाँदा लामो समयसम्म पेट भरिन्छ । यसलाई कुनै पनि समयमा खाजाको रूपमा खान सकिन्छ।

५. दही:
दही राम्रो प्रोबायोटिक भएकाले यसले पेटसँग सम्बन्धित सबै रोगलाई हटाउन मद्दत गर्छ । क्याल्सियम र प्रोटिन युक्त कम फ्याट दहीले तौल घटाउन मद्दत गर्छ, त्यसैले यसलाई खानामा समावेश गर्नुहोस्।

६.मिश्रित बीउको सेवन:
खरबुजा, कालो र सेतो तिल, सूर्यमुखीको बीउ स्वस्थ खाने कुरा हो। यसमा फाइबर, भिटामिन ई, फ्याटी एसिड, म्याग्नेसियम र जिङ्क हुन्छ, जसले भोक कम गर्छ।

७. भुटेको चना:
 प्रोटिन र फाइबरको प्रमुख स्रोत हुनुका साथै यसमा कार्बोहाइड्रेट कम हुन्छ, त्यसैले यसलाई स्वास्थ्यकर खाजाको रूपमा खान सकिन्छ। यो तौल कम गर्नको लागि उत्तम विकल्प हो। यसले भोक मात्र हटाउँदैन, खाना खाएपछि लामो समयसम्म पेट भरी रहन्छ ।

८. बदाम:
 बदामलाई खाजाको रूपमा पनि खान सकिन्छ, यसमा पोटासियम, कपर, क्याल्सियम, आइरन र सेलेनियम प्रचुर मात्रामा पाइन्छ। तपाईँ यसलाई बेलुका वा बिहान कुनै पनि समयमा खान सक्नुहुन्छ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



...
candidates.giftabled.org/employer/chipgays/

FreeFuckVids stands out from the hundreds of porn tubing webpages by placing an attention on fulfilling users experience and high quality content. The best celebs are only present on the hottest steamiest action when you arrive at the landing website. candidates.giftabled.org/employer/chipgays/ http://47.108.78.218:28999/shermantancred

...
candidates.giftabled.org/employer/chipgays/

FreeFuckVids stands out from the hundreds of porn tubing webpages by placing an attention on fulfilling users experience and high quality content. The best celebs are only present on the hottest steamiest action when you arrive at the landing website. candidates.giftabled.org/employer/chipgays/ http://72.60.136.153/@victoriastrang

...
Leanna

Every weekend i used to pay a quick visit this site, because i wish for enjoyment, as this this web site conations genuinely pleasant funny information too. My blog post; Live Draw SGP Raja Paito

...
Heike

онлайн казино, https://jerelo.com.ua/raznoe/2026/03/12/krashhi-liczenzijni-platformy-shho-pidtrymuyut-popovnennya-z-monobanku/ дарит множество вариантов для развлекательных приключений.

...
Penny

Đăng ký UG88 nhận ngay 100K trải nghiệm! Xem trực tiếp World Cup 2026 và đá gà Thomo đỉnh cao. Hệ thống nạp rút siêu tốc 3 phút, hoàn trả 1% mỗi ngày. Uy tín số 1 Việt Nam! Have a look at my web site :: UG88 Vietnam - Trực Tiếp World Cup 2026 & Đá Gà Thomo

...
Cameron

This can allow you to invest in high-quality pieces without the stress of a large upfront payment. Many retailers offer interest-free financing or low monthly payments during sales events. 4. Bundle Purchases for Bigger Savings: Consider bundling multiple items to score package deals and bigger discounts. For example, buying a living room set that includes a sofa, coffee table, and accent chairs can often save you more money than purchasing each item separately. NJ Furniture Mart frequently offers bundled deals on popular furniture categories during fall sales. So, should you shop during fall home furniture sales? Absolutely! Fall offers some of the best deals of the year, whether you're looking to update your living room, refresh your bedroom, or prep your dining room for the holidays. NJ Furniture Mart's fall sales provide the perfect opportunity to find high-quality, stylish furniture at unbeatable prices. By planning ahead and keeping an eye out for deals, you can upgrade your home and save money in the process. Don't miss out-start shopping now to transform your home for the fall season! Here is my web site: agreement vs agreeance

...
Walker

Thanks very interesting blog! Also visit my page gesicht

...
Shannon

Useful information. Lucky me I discovered your site by chance, and I'm stunned why this twist of fate did not took place earlier! I bookmarked it. Here is my site: jav mov

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested