English

कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?



कतिपय मानिस १०–१२ घण्टा सुत्छन् भने कोही दुई–तीन घण्टामै निद्रा पूरा गर्छन् । यस्तो अवस्थामा सबैको मनमा प्रश्न उब्जिन्छ आखिर कति घन्टा सुत्नु स्वास्थ्यका लागि राम्रो हो ? निद्राको मात्राले स्वास्थ्यमा कुनै नराम्रो असर नपरोस् भन्ने डर पनि हुन्छ ।

यूएस नेशनल स्लिप फाउन्डेसनले कसलाई कति निद्रा आवश्यक छ भनेर सिफारिस गरेको छ । अनुसन्धानकर्ताहरुको सुझावअनुसार तीन महिनासम्मका नवजात शिशुलाई प्रतिदिन १४–१७ घण्टा सुत्न आवश्यक हुन्छ । त्यस्तै शिशुहरू चार देखि एघार महिनाका छन् भने उनीहरु कम्तीमा १२–१५ घण्टा सुत्न आवश्यक हुन्छ ।

फाउण्डेशनले १४ देखि १७ वर्ष उमेरका किशोरकिशोरीहरु कम्तीमा ८ देखि १० घण्टा सुत्ने र वयस्कले दिनमा ७ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्न नहुने बताइएको छ ।

विज्ञहरूका अनुसार अभिभावकहरूले आफ्ना विद्यालय जाने(६ देखि १३ वर्षका बालबालिकालाई ९ घण्टाभन्दा कम सुत्न नपरोस् भन्ने सुनिश्चित गर्नुपर्छ । उनीहरुका लागि ११ घण्टासम्मको निद्रा उत्तम हुन्छ । एकदेखि दुई वर्षसम्मका बालबालिकाका लागि ११–१४ घण्टा र तीन–पाँच वर्षका बालबालिकाका लागि ११–१३ घण्टा सुत्नु पर्छ ।



...
vavada

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
pornografia dziecięca

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
canadian pharmacy without prescription

online canadian pharmacy no prescription

...
my canadian pharmacy rx reviews

canada pharmacy online no prescription

...
canadian online pharmacies legitimate

non prescription drugs

...
online pharmacies in canada

canadian pharmacies that ship to us

...
cheapest canadian pharmacy

best online pharmacies canada

...
mexican pharmacies online cheap

no prescription online pharmacy https://canadianpharmacystar.com/ best canadian online pharmacies

...
best internet pharmacies

canadian drug prices

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested