वेस्टर्न ड्रेससँग सुहाउने यी नेकलेसहरू
अधिकांश महिलाहरू आफ्नो पहिरनसँगै गहना लगाउन चाहन्छन् । यस्तो अवस्थामा परम्परागत होस् वा पश्चिमी शैलीको पोसाक, महिलाहरूले पक्कै पनि आफ्नो आउटफिटका साथमा नेकलेस लगाउने गर्छन् । तर, पश्चिमी पहिरनमा कस्तो गहना लगाउने भन्नेमा महिलाहरू निकै अन्योलमा छन् । तसर्थ, सबै