English

स्वस्थ र सुन्दर आँखाका लागि घरेलु गाँजल



गाँजलले हाम्रो आँखालाई सुन्दर बनाउनुका साथै मेकअपलाई पूर्ण रूप पनि दिन्छ। आँखाको आकार सानो होस् वा ठूलो, गाँजल लगाउँदा आँखा सुन्दर देखिन्छ।

आँखाको सुन्दरताका लागि तपाईंले घरमै बनाएको गाँजल प्रयोग गर्न सक्नुहुन्छ, जसले आँखालाई कुनै पनि प्रकारले हानी गर्दैन ।

यसरी बनाउन सकिन्छ घरमै गाँजल

आवश्यक सामग्री

-एउटा थाली
-एक ठूलो चम्चा घिउ
-माटोको दियो र बत्ती
-सानो साइजको दुई वटा कचौरा

गाँजल बनाउने तरिका

गाँजल बनाउन पहिले दियो बाल्नुहोस् । त्यसपछि, दुवै कचौरालाई छेउमा राखेर थालीमा थोरै घिउ हालेर कचौरा राख्नुहोस् ।
२० देखि ३० मिनेटसम्म प्लेटमा कालो निस्कनेछ, त्यो कालोलाई बाहिर निकालेर बक्समा राख्नुहोस्।

उक्त कालोमा एक थोपा नरिवलको तेल हाल्नुहोस् र यसलाई राम्ररी घोल्नुहोस् अब तपाईंको घरायसी गाँजल तयार हुन्छ ।

यो गाँजलले तपाईंको आँखालाई कुनै पनि प्रकारले हानी गर्दैन ।

यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested