English

स्टाइलिस लुक्स दिन ओभर साइज टि–सर्ट उपयुक्त



दराजमा ठूलो साइजका टि-सर्टहरू त छन् तर यो टि–सर्ट कुनै कामको छैन भने तपाईं यसलाई लगाउन मोडीफाई गरेर लगाउन सक्नुहुन्छ । यी ओभर साइज टि-सर्टहरूलाई कसरी लगाउने त ? जुन लगाउँदा स्टाइलिस देखिन्छ ।

ब्लेजर वा ज्याकेटको साथमा

आफ्नो ओभर साइज टिसर्टलाई फिटिङ ब्लेजर वा ज्याकेटको साथमा लगाउनुहोस् । यसको साथमा लामो र क्याजुअल जुत्ताहरू पनि लगाउन सक्नुहुन्छ । जसले तपाईंलाई एक स्टाइलिस लुक्स दिनेछ ।

टि शर्ट सँग स्कर्ट

युवतीहरूले आफ्नो ओभर साइज टिसर्टलाइ स्कर्टसँग पनि लगाउन सक्नुहुन्छ । स्कर्टसँग ओभर साइज टिसर्ट एकदमै राम्रो पनि देखिन्छ । यो लगाएर अफिस, पार्टी वा साथीहरूसँग भेटघाट गर्न सक्नुहुन्छ ।

टि–सर्टसँग हट लुक्स

यदि, तपाईं ओभर साइज टि–सर्टसँग हट लुक्समा देखिन चाहनुहन्छ भने यससँग सर्टहरू पनि लगाउन सक्नुहुन्छ ।

गाँठो बनेको स्टाइलिस टि–सर्ट

टि–सर्टको तल्लो भागमा कैँचीले काट्नुहोस् । र यी दुई काटेको टुप्पोलाई गाँठो पारी लगाउनुहोस् । तपाईंले यसलाई जिन्ससँग पनि लगाउन सक्नुहुन्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested