English

गर्मीमा स्टाइलिस देखिन चाहनुहुन्छ ? लगाउनुहोस् यी पोसाक



जाडो सिजन सकिएर गर्मी सिजन शुरु भएको छ । मौसमअनुसार फेसनको चलन पनि परिवर्तन हुन्छ । गर्मीको मौसममा अधिकांश मानिसहरू हल्का रंगको क्याजुअल लुगा लगाउन मन पराउँछन् । त्यसैले, गर्मीका फेसन ट्रेन्डहरू जान्नुहोस् जसले सुन्दर र स्टाइलिस लुक्स दिनेछ ।

प्लिटेड स्कर्ट

प्लिटेड स्कर्ट लगाउन धेरै सहज हुन्छ र यसले उत्कृष्ट लुक्स पनि दिन्छ । यसलाई सर्टको साथमा पनि लगाउन सकिन्छ । यदि, तपाईं यात्रामा जाँदै हुनुहुन्छ भने स्कर्टलाई टि–शर्टसँग पनि लगाउन सक्नुहुन्छ ।

स्ट्रिप ड्रेस

पहिले अफिस लुक्सका लागि स्ट्रिपेड डे«स सबैभन्दा राम्रो मानिन्थ्यो, तर बदलिँदो समयमा स्ट्रिप डे«सलाई डेनिम सर्टको साथमा पनि लगाउन सकिन्छ र यो लोकप्रिय पनि छ । यो स्विटरजस्तै हुनाले बिहान–बेलुका जाडो र दिउँसो गर्मी दुवै समयमा फिट हुन्छ ।

रफल

यो ट्रेन्ड एकदमै चलिरहेको छ । जहाँ सेलिब्रेटीहरू पनि सामाजिक सञ्जालमा रफल साडी, रफल टप, रफल ब्लाउजहरूमा धेरै देखिन्छन् । यसलाई पार्टी वा घुमघाममा निस्कँदा लगाउन सक्नुहुन्छ ।

हाई वेस्ट ट्राउजर

यस वर्ष आई वेस्ट टाइपको ट्राउजर एकदमै धेरै चलिरहेको छ । जसमा रंगीन ट्राउजरहरूसँग स्टाइलिस देखिन सक्नुहुन्छ ।

यो पनि…
युवतीका लागि जाडो फेसन
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested