English

यी हुन् युवतीका लागि उत्कृष्ट पहिरन



सुन्दर देखिने सपना हरेक व्यक्तिमा हुन्छ । यसका लागि उत्कृष्ट पहिरन छनोट गर्न सक्नुपर्छ । केही यस्ता पहिरन छन् जसले सबैको नजर आफूँ तर्फ आकर्षित गर्ने छन् ।

क्रप टप जिन्स

तपाईंलाई सिम्पल र क्लासिक लुक्स मन पराउनुहुन्छ भने क्रप टप र उच्च कम्मरका जिन्स लगाउन सक्नुहुन्छ । गसले ग्ल्यामरस र स्टाइलिस लुक्स दिनेछ ।

हाई वेस्ट स्कर्ट

हरेक पुरुषले आफ्नो पार्टनरलाई सुन्दर बनाउन चाहन्छन् । विशेष दिनहरूमा तपाईंले उच्च कम्मरको पाइन्टहरू छनोट गर्न सक्नुहुन्छ । यसले परफेक्ट लुक्स दिनेछ ।

जम्पसुट

जम्पसुट आफैंमा उत्कृष्ट पोसाक हो । यदि, तपाईंलाई स्टाइलिस र आरामदायी पोसाक मनपर्छ भने जम्पसुट लगाउन सुक्नुहुन्छ ।

लेस ड्रेस

अरुमाझ केही फरक देखिन चाहनुहुन्छ भने आफ्नो फिगरअनुसार फुल स्लिभ वा मोनोक्रोम ड्रेस पनि छनोट गर्न सक्नुहुन्छ । यसले तपाईंलाई आकर्षक लुक्स दिनेछ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested