English

चायापोतोले सतायो ? यसरी पाउनुहोस् छुटकारा



हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल नगर्दा शरीरमा अनेक समस्या देखिने गर्छ ।

अहिले थुप्रै मानिसहरूको अनुहारमा चायापोतो देखिने समस्याबाट पीडित छन् । अब भने घरमै फेसप्याक बनाएर अनुहारमा रहेको चायापोतो हटाउन सकिन्छ ।

फेसप्याक बनाउन आवश्यक सामग्री

एक चम्चा जायफलको धुलो
एक पिस भिटामिन ‘ई’ क्याप्सुल
आधा चम्चा मह
दुई चिम्टी बेसार
आभा कप दूध
प्रयोग गर्ने विधि

यी सबै सामग्रीलाई एउटा भाँडोमा राखी राम्रोसँग फिटेर पेस्ट बनाउनुहोस् । यसरी तयार पारिएको पेस्टलाई राति सुत्नुभन्दा अगाडि अनुहारलाई सफा गरेर नियमित रूपमा लगाउनुहोस् ।

यसलाई १० देखि १५ मिनेटसम्म यत्तिकै राखेर सफा पानीले धुनुहोस् । त्यसपछि हल्का हातले मोस्चराइजिङ क्रिम लगाउनुहोस् । केही दिनमै अनुहारमा भएको चायापोतो हराउँदै जानेछ ।

यो पनि…
स्वस्थ र सुन्दर आँखाका लागि घरेलु गाँजल
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested