English

सेक्सको इच्छा नभए यसरी पार्टनरलाई खुशी बनाउनुस् !



सेक्सले खुशी र सन्तुष्टि प्रदान गर्दछ ,तर इच्छा विपरित गरेको यौनसम्पर्कले खुशी दिदैन । सेक्सको लागि दिमाग तयार हुनु आवश्यक हुन्छ । धेरै जना यौनको लागि तयार नभए पनि, पार्टनरलनई नराम्रो नगालोस् भनेर आफ्नो पार्टनरसँग कुरा गर्न सक्दैनन् । तर, यस्तो गर्नु हुँदैन । यदि तपाई विवाहअघि यौन सम्पर्क चाहनुहुन्न वा तपाईलाई मन पर्दैन भने आफ्नो पार्टनरसँग कुरा गर्नुपर्छ । पर्टनरलाई आफ्नो मन नलाग्नुको कारण बताउनुपर्छ । डाइरेक्ट अस्विकार गर्दा उनीहरूलाई नराम्रो महशुस हुन्छ । त्यसैले उनीहरुलाई अस्विकार गर्ने उपाय यस्तो छ ।

कारण बताउनुपर्छ

आफ्नो पर्टनरलाई मनको कुरा बताउनु पर्छ । तपाई यौन सम्पर्कको लागि किन तयार हुनुहुन्न भन्ने कुरा पार्टनरलाई जानकारी दिनुपर्छ । सिधै अस्विकार गर्दा उनीहरुलाई नराम्रो लाग्न सक्छ । मुड ठिक छैन भने पनि राम्ररी बोल्नुपर्छ । राम्ररी सम्झाउनु पर्छ । नत्र यही कुरामा मनमुटाव हुन सक्छ ।

कुन कुरामा सहज महशुस हुन्छ त्यो बताउनुपर्छ

सेक्स गर्ने मूडमा नहुन पनि सकिन्छ । तर, चुम्बन वा अंकमाल गर्न मन लाग्न सक्छ । केवल चुम्बन र अंकमाल गर्न मात्र मन छ भने त्यो कुरा आफ्नो पार्टनरलाई भन्नुपर्छ । कहिलेकाँही केही कुरा भन्न चाहँदा पर्टनरले अरु नै केही बुझ्न सक्छन् । त्यसैले सबै कुरा स्पष्ट बताउनु पर्छ । तपाई कहिले सेक्सको लागि तयार हुनुहुन्छ त्यो भन्नुपर्छ।

स्पष्ट रूपमा कसैले तोकेको समयमा सेक्सको लागि तयार हुन जबरजस्ती गर्न मिल्दैन । तयार छैन भने स्पष्ट रूपमा अस्विकार गर्न सक्नुपर्छ । तर यदि दिमागमा केही समय पछि तयार हुन्छु जस्तो लाग्छ भने त्यो पनि बताउनु पर्छ । केही समय पछि पनि मन नलाग्न सक्छ त्यसैले वाचा गर्नु हुँदैन ।

सेक्सको सट्टामा केहि अरू सुझाव दिनुपर्छ

पार्टनरसँग रमाईलो गर्नका लागि सेक्स मात्र छैन । यदि तपाईं दुईजना सँगै राम्रोसँग समय बिताउन चाहनुहुन्छ भने, अन्य रमाईलो योजना बनाउन सकिन्छ । चलचित्र हेर्न, खेल खेल्न वा सँगै कतै घुम्न जान सकिन्छ ।

पार्टनरलाई निर्णयको कदर गर्न आग्रह गर्नुपर्छ

कहिलेकाहीँ पार्टनरले नाइ भन्दा पनि अनुरोध गरिरहन्छन् । उनीहरुले बुझ्न नसक्दा दबाब सिर्जना हुन्छ । अस्विकार नगर्दा वा यौन सम्पर्कको लागि तयार छ भन्ने भ्रम पार्टनरलाई हुनसक्छ । त्यसैले यो गलत धारणा हटाउनुपर्छ । त्यस्ता व्यवहारबाट असहज महसुस भएको कुरा आत्मविश्वासका साथ प्रस्ट भन्नुपर्छ ।

यो पनि पढ्नुहोस्
सम्बन्धमा शारीरिक सम्पर्क किन महत्वपूर्ण छ ?
महीनावारीको बेला सेक्स गर्दा यी कुरामा ध्यान दिनुहोस् !
पहिलो शारीरिक सम्बन्ध कुन उमेर समूहमा धेरै हुन्छ ?
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?
सेक्सअघि खान नहुने ५ कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested