एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ हिमालयका लागि दिगो फोहोर व्यवस्थापन” परियोजनाको प्रारम्भिक कार्यशाला आज काठमाडौंमा सम्पन्न गरेका छन्। कार्यक्रममा संघीय तथा स्थानीय सरकारका अधिकारी, विकास साझेदार, निजी क्षेत्र, सञ्चारकर्मी तथा समुदाय प्रतिनिधिहरूको सहभागीता थियो। तीन वर्षे यो परियोजनाले सगरमाथा राष्ट्रिय […]