English

जेनजीको आह्वानमा भएको प्रदर्शनमा सहिद भएका व्यक्तिको सम्झनामा संसद भवन अगाडि दीप प्रज्वलन



जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ।

सरकारले प्रदर्शनका क्रममा ज्यान गुमाएका सबै व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। साथै, सहिद घोषणा गरिएका प्रत्येक परिवारलाई १० लाख रुपैयाँको राहत सहायता उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद् बैठकबाट पारित गरिएको छ।प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ। त्यसमध्ये ५९ जना प्रदर्शनकारी,१० जना कैदी र ३ जना प्रहरी कर्मचारी रहेको पनि जानकारी दिइएको छ। त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ प्रहरी गरी १९१ जनाको उपचार भइरहेको छ। 



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested