English

सोमवार ४ हजार ७ जनाले जिते कोरोना



गत २४ घण्टामा नेपालमा ४ हजार ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख ६ हजार ७ सय ९४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका कारण १ सय ३९ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको कुल संख्या ३ हजार ८ सय ५९ पुगेको छ । नेपालमा गत २४ घण्टामा ९ हजार २ सय ७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ । नेपालमा ४ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा ९३ हजार १ सय ४१ जना छन् ।

यो पनि पढ्नुहोस्

महामारीमा झनै बढे लैङ्गिक हिंसा

‘नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न ढिलो भइसक्यो’

के कोरोना जैविक हतियार हो ?

गाउँका डाक्टर : पुछारे माइला

एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?

होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?

कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?
निषेधाज्ञामा घरमै समय कसरी बिताउने ?

अन्योलमा राष्ट्रिय जनगणना

कोरोनासँग जोडिएका १० भ्रम र सत्य
काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू र भेन्टिलेटर ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested