English

किसबाट यसरी थाहा पाउनुहोस् प्रेमीको चाहना !



प्रेम हरेकले फरक फरक तरिकाबाट प्रकट गर्दछन् । कसैले हातमा किस गरेर त कसैले गुलाबको फूल दिएर । जोडीले चाहे फ्लाइङ किस होस् वा शरीरको विभिन्न अंगमा गरिने चुम्बन नै किन नहोस् । यसरी नै मानिसले प्रेम साटासाट गर्दछन् । तर अधिकांश नेपालीहरुलाई कहाँ चुम्बन गर्नाले के हुन्छ भन्ने कुराको जानकारी नै छै्रन । तपाईले पनि यी कुरा जान्नेपर्ने हुन्छ ।

फ्लाइङ किस

फ्लाइङ किस अधिकांश रुपमा कसैबाट विदा लिन वा टाढैबाट प्रेमीप्रेमिकालाई शुभकामना दिन प्रयोग हुन्छ । यसले सम्बन्धलाई मजबुत बनाउँछ । ।

हातमा गरिने किस

हातमा चुम्बन गर्नु विश्वास देखाउनु हो । आफूलाई मन परेको कसैलाई पनि हातमा चुम्बन गर्न सकिन्छ ।

गालामा गरिने किस

गालामा चुम्बन गर्नाले स्नेह झल्किन्छ । गालामा चुम्बन गर्नु सहयोग र पूर्णताको प्रतिक हो ।

ओठमा गरिने किस

ओठमा गरिएको चुम्बनले प्रेमप्रति प्रेमी प्रेमिकाको विश्वास देखाउँछ । यो प्रेम प्रकट गर्ने सबैभन्दा राम्रो उपाय हो ।

कानमा गरिने किस

यौन सम्बन्ध राख्न चाहनेले कानमा किस गर्छन् । यो उनीहरुको शारीरिक सम्बन्ध राख्ने संकेत हो । यसले कामोत्तेजना बढाउने वैज्ञानिकहरुको निष्कर्ष छ ।

निधारमा गरिने किस

जोडीले इमोसनल समयमा प्रेमी प्रेमिकाहरूको निधारमा किस गर्छन् ।

कुममा गरिने किस

कुममा किस गर्नेहरूले प्रेमको अन्तरंग देखाउँछन् । शारीरिक आकर्षण देखाउन यसको प्रयोग हुन्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्
सेक्सको इच्छा नभए यसरी पार्टनरलाई खुशी बनाउनुस् !
सम्बन्धमा शारीरिक सम्पर्क किन महत्वपूर्ण छ ?
महीनावारीको बेला सेक्स गर्दा यी कुरामा ध्यान दिनुहोस् !
पहिलो शारीरिक सम्बन्ध कुन उमेर समूहमा धेरै हुन्छ ?
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?
सेक्सअघि खान नहुने ५ कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested