English

विश्वभर एलियन जहाजको चर्चा



विश्वभरमा एलियनको चर्चा चलिरहेको छ । यसको अलावा एलियनको बारेमा विभिन्न दाबी पनि गरिएको छ तर, अहिलेसम्म ब्रह्माण्डमा तिनीहरूको अस्तित्वको कुनै ठोस प्रमाण छैन । के ब्रह्माण्डमा एलियनहरू छन् ? यो सबैभन्दा ठूलो प्रश्न हो । यस प्रश्नको उत्तर खोज्न वैज्ञानिकहरू वर्षौंदेखि प्रयासरत छन् ।

यसैबीच फेरि एक व्यक्तिले एलियनको विमान अर्थात् यूएफओ फेला पारेको दाबी गरेका छन् । यी व्यक्तिले पेरु नजिकैको समुन्द्रमा एलियन जहाज फेला पारेको बताएका छन् । उनले गुगल अर्थको सहयोगमा यो ठूलो खोज गरेको बताए ।

स्कट सी भेरिङले पेरुको नाज्का लाइन्स नजिकै रहेको समुन्द्रमा एलियन जहाज रहेको बताएका थिए । पुरानो एलियन जहाज देखेको शतप्रतिशत प्रमाण आफूसँग रहेको उनको दाबी छ ।

आफूलाई यूएफओ विशेषज्ञ भनी वर्णन गर्ने स्कट सी भेरिङले यो समुद्रभित्र लुकेर रहेको पुरानो एलियन प्रविधि भएको दाबी गरेका छन । यो विदेशी जहाज पेरु नजिकैको समुद्रमा अवस्थित रहेको छ । जहाजको व्यास लगभग ७ किलोमिटर छ र यो ठाउँ नाज्का लाइन्सनजिकै अवस्थित छ ।

कुनै पनि कठिन समयमा गुगल अर्थको मद्दत लिन सकिन्छ । तर, अहिलेसम्म कसैले पनि यसको सहयोगमा एलियनको जहाज पत्ता लगाउन सकेको छैन । यद्यपि, धेरैले यसअघि पनि एलियन र युएफओ देखेको दाबी गरेका थिए ।

यो पनि
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश
समुद्री लुटेराले किन बाँध्छन एक आँखामा पट्टि ?



...
Life insurance

I've learned so much from this blog and have implemented many of the tips and advice into my daily routine Thank you for sharing your knowledge!

...
shop with account and routing number

Download U.S. Bank Routing Number Database, U.S. Zip Codes Database and WORLD BANK SWIFT CODES Instant Download, check https://routingnumber.info

...
Conor Tatum Archer

This is such an informative and well-written post! I learned a lot from reading it and will definitely be implementing some of these tips in my own life

...
Alana Paityn Mills

Your positivity and enthusiasm are infectious It's clear that you are truly passionate about what you do and it's inspiring to see

...
Darnell

This piece of writing gives clear idea in favor of the new viewers of blogging, that in fact how to do blogging and site-building. Feel free to surf to my web page stem cell clinic

...
Skylar Alma Ford

Your blog has helped me become a more positive and mindful person I am grateful for the transformative effect your words have had on me

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested