English

समुद्री लुटेराले किन बाँध्छन एक आँखामा पट्टि ?



हामी सबैले समुद्री लुटेराहरुको कथा सुनेका छौ । साथै उनिहरुलाई चलचित्र र कार्टुनमा पनि पनि देखेका छौ । त्यी लुटेराहरुको पोशाक फरक हुन्छ । टाउकोमा ठुलो टोपि, अनौठो लुगा र आँखामा पट्टि हुन्छ ।

के तपाईले कोहिल्यै सोच्नुभएको छ कि आखिर किन सधै एउटा आँखामा पट्टि बाधेँर बस्छन ? वास्तवमा, आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण अंग हो । यसको मद्दतले हामी संसार देख्न सक्छौ । यस्तो अवस्थामा जहाज उज्यालोबाट अँध्यारोमा जाँदा एउटा आँखामा पट्टि बाँध्छन् ताकि त्यो अन्धकारमा पनि स्पष्ट देख्न सकोस ।

वास्तवमा, जब मानिसहरु उज्यालो बाट अँध्यारोमा जान्छन । हाम्रो आँखाले प्रष्ट देख्न सक्दैन । जसले गर्दा आँखाले अधिकतम मात्रामा उज्यालो देख्न सकोस भनेर पनि आँखामा पट्टि बाधिन्छ ।

समुद्री लुटेराहरु महिनौ सम्म जहाजमा यात्रा गर्नुपर्छ । जहाजमा जहाँ सामान राखिन्छ, त्यो ठाउँ एकदमै अँध्यारो ठाउँ हो । लुटेराहरु सामान भएको ठाउँमा पस्दा आँखाबाट रातो वा कालो पट्टि हटाउँछन ।

सामान हेर्नमा कुनै समस्या नहोस् भनेर लुटेराहरु यस्तो गर्छन । समुद्रमा यात्रा गर्दा आँखामा पट्टि लगाउने नियम धेरै पुरानो हो । लुटेराहरुले शत्रुसँग लड्नका लागि अध्यारो र उज्यालो दुवै आँखालाई तयार राख्नुपर्छ ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested