English

यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



धनी व्यक्तिहरूले घर, जग्गा, कार, प्लेन आदि विलासी वस्तुहरू किन्ने कुरा सामान्य हो । तर, सिंगो देशै किनेको कुरा सुन्दा भने जोकोहीलाई अनौठो लाग्न सक्छ ।

अझ अचम्मको कुरा के छ भने दुवैले यो देश आफ्नै पैसाले नभई चन्दा उठाएर किनेका हुन् ।

सीएनएनमा प्रकाशित समाचारअनुसार अमेरिकी एक देश बेजिल नजिकैको टापु दुई जनाले मिलेर किनेका हुन् । चन्दाले किनेको यो देशबारे अहिले चर्चाको विषय बनेको छ । रिर्पाेटका अनुसार ग्यारेथ जोन्सन र मार्सल मेयर नामका दुई व्यक्तिले यो देश किनेका हुन् ।

ग्यारेथ जोनसनले सीएनएनलाई भनेका छन्– ‘हामीले आफ्नै देश बनाउने सपना देखेका थियौँ’ । त्यसपछि यस टापुलाई देशको रूपमा विकास गर्ने सोचले आफ्नै राष्ट्रिय झन्डा र राष्ट्रिय गान पनि बनाए ।

यो देशको नागरिकता जो कसैले पनि लिन सक्छन् । हाल यहाँको जनसङ्ख्या करिब २ सय ७० छ । यहाँको नागरिकता पाउन करिब १५ सय रुपैयाँ खर्च गर्नुपर्ने छ । यससँगै नागरिकता लिएपछि २ लाख तिरेर यस टापुको सेयरसमेत किन्न सकिने छ ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested