English

वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



हामीले सानैदेखि एउटा प्रश्न सुन्दै आइरहेका छौँ । यो प्रश्न हो, ‘कुखुरा पहिला आयो कि अण्डा ?’ तर, अहिले यो अनुत्तरित प्रश्नको जवाफ मिलेको छ ।

यो प्रश्नको जवाफ वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ । पहिला मानिसहरू यो प्रश्नमा अन्योलता थियो । तर, वैज्ञानिकहरूले मानिसको यो अन्योलतालाई मेटिदिएका छन् । पहिले कुखुरा आयो कि अण्डा भने प्रश्नमा वैज्ञानिकहरूले पूरै तर्कसहित उत्तर दिएका छन् ।

युकेको शेफिल्ड र बारविक विश्वविद्यालयका प्रोफेसरहरूले यो प्रश्नमा लामो अनुसन्धान गरेका छन् ।

वैज्ञानिकहरूको अनुसन्धानअनुसार कुखुराबिना अण्डा उत्पादन गर्न सकिँदैन । अनुसन्धानमा पत्ता लागेअनुसार अण्डाको बोक्रा वा छालामा ‘ओभोक्लाडिन’ नामक प्रोटिन हुन्छ । जुनबिना अण्डाको बोक्रा बन्न सक्दैन ।

सबैभन्दा ठूलो कुरा के हो भने यो प्रोटिन कुखुराको पाठेघरमा मात्र बन्ने गर्छ । जुन कुखुराको पाठेघरमा पाइने प्रोटिन नभएसम्म अण्डा उत्पादन गर्न सकिँदैन ।

यसबाट पत्ता लाग्यो कि, संसारमा पहिले कुखुरा आयो त्यसपछि अण्डा आएको थियो ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested