English

यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप



संसारका विभिन्न देशका मानिसहरूको आ–आफ्नै परम्पराहरू हुन्छन् । धेरै देशहरूमा यस्ता अनौठा परम्पराहरू छन् । लाग्छ, मानिसहरूले यस्तो कसरी गर्न सक्छन् । यस्तै, दक्षिण अमेरिकामा एउटा यस्ता जनजातिको समुदाय छ जसले अन्त्येष्टिपछि खरानीको सुप बनाएर पिउने गर्छन् । यी जनजाति हुन्, ‘योनोमानी’ ।

‘योनोमानी’ जनजाति दक्षिण अमेरिकामा बस्छन् । ‘यानाम’ वा ‘सेन्मा’ भनेर चिनिने यी जनजाति दक्षिण अमेरिकाको अलावा भेनेजुएला र ब्राजिलका केही क्षेत्रमा पनि बसोबास गर्छन् । यो जातिमा आफ्नै संस्कृति र परम्परा छ ।

यो जातिको अन्तिम संस्कार गर्ने तरिका अनौठो छ । परम्परालाई पालना गर्न यी समुदायका मानिसहरूले आफ्नो परिवारको मृतकको मासु खान्छन् ।

एक मिडिया रिर्पाेटका अनुसार यदि, यो जनजतिमा कसैकोे मुत्यु भएमा उसको शरीर पात र अन्य चिजले छोपेर राख्छन् । उनीहरूले शरीर जलाएपछि बाँकी रहेको खरानीको सुप बनाएर पिउने गर्छन् ।

उनीहरूको परम्पराअनुसार ‘मानिसको मृत्युपछि उसको आत्माको रक्षा हुन्छ । शव आफन्तले खाँदा मात्र आत्माले शान्ति पाउँछ’ भन्ने चलन यस जातिमा छ । त्यसैले, यस जनजातिका मानिसहरूले अन्तिम संस्कारपछि खरानीलाई कुनै न कुनै रूपबाट खाने गर्छन ।

एक प्रतिवेदनमा भनिएको छ कि, यदि कुनै व्यक्तिलाई शत्रु वा आफन्तले मारेको छ भने, उसको अन्तिम संस्कार फरक तरिकाले गरिन्छ । यस्तो अवस्थामा महिलाले मात्र खरानी खान्छन् ।
यो पनि
गाईको दुध बढाउन टाउकोमा हेडसेट
बिरालोका कारण १०७ घरमा आगलागी



...
Celsa

I don't even understand how I emded uup here, however I believed this pst was good. I don't understand who you are but definitely you aree going to a famous blogger if you happen to are not already. Cheers! xnxx my blog post website (https://asian.cableavporn.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested