English

एकैदिन ४,४४४ जना कोरोना संक्रमण मुक्त



नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख १६ हजार ४ सय ६३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट निधन भएकाहरुको कुल संख्या ४ हजार २ सय ५२ पुगेको छ ।

आज मृत्यु भएका कोरोना संक्रमितको संख्या विभिन्न मितिमा सेनाले शव व्यवस्थापन गरेकाहरुको संख्या रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा नेपालमा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएइको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख २२ हजा। ३ सय ४९ रहेको स्वासथ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्
‘नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न ढिलो भइसक्यो’
निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?
होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?
कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?
निषेधाज्ञामा घरमै समय कसरी बिताउने ?
कोरोनासँग जोडिएका १० भ्रम र सत्य
काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू र भेन्टिलेटर ?
होम आइसोलेसनमा बस्दा शरीरमा अक्सिजन घट्न थाले के गर्ने ?



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested