English

हरेक कोठामा फरक–फरक वालपेपर



आफ्नो घरलाई सुन्दर बनाउन विभिन्न प्रकारका वालपेपरहरू राखी फरक लुक्स दिन सक्नुहुन्छ । तर, त्योभन्दा पहिले कुन कोठाको लागि कस्तो वालपेपर लगाउनु पर्छ भनेर जान्न धेरै महत्वपूर्ण हुन्छ ।

बैठक कोठा

बैठक कोठाका लागि एक स्टाइलिस वालपेपरको छनोट गर्नुहोस् । बैठक कोठाको सजावटअनुसार थ्रीडी, क्लासिक, फ्लोरल जस्ता लुक्स भएका वालपेपर छनोट गर्न सक्नुहुन्छ ।

भोजन कोठा

अहिले थ्रीडी वालपेपरहरू प्रचलनमा छन् । यसबाहेक प्राकृतिक सौन्दर्य भएका वालपेपरहरू पनि लगाउन सक्नुहुन्छ ।

बेडरुम

यसको लागि कल्पनाशील बोल्ड, रचनात्मक र प्राकृतिक वालपेपरहरू छनोट गर्न सक्नुहुन्छ । तर, छनोट गर्दा रातो र बैजनी रङको वालपेपरहरू छनोट गर्नुहोस् ।

बच्चाको कोठा

कार्टुन क्यारेक्टर, अक्षरहरू, फूलहरू र विभिन्न चित्र भएका वालपेपरहरूको छनोट गर्नुहोस् ।

किचन र बाथरुम

यहाँको लागि राम्रो र गुणस्तरको विनाइल वालपेपरहरूको प्रयोग गर्नुहोस् । जुन फोहोर हुँदा सजिलै धुन र सजिलै सफा गर्न सकिन्छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested