English

सुन्दर छालाका लागि यसो गर्नुहोस्



आफ्नो अनुहारको छाला सुन्दर बनाउनका लागि दिनमा मात्र नभई राति सुत्नु अगाडि पनि हेरचाह उत्तिकै आवश्यक हुन्छ । यसै पनि दिनभर तपाईं काममा व्यस्त हुनुहुन्छ । व्यस्त हुँदा छालाको हेरचाह गर्ने समय निकाल्न पनि गाह्रो हुन्छ । त्यसैले, यस्ता कुराले तपाईको छालालाई सुन्दर बनाउँछ ।

– नियमित एक्सरसाइज गर्नुहोस्, यसले रक्त सञ्चार राम्रो हुन्छ र छालामा निखार ल्याउँछ ।
– जंकफूडको सेवनबाट बच्नुहोस्, नभए यसले डन्डिफोरको समस्या निम्त्याउँछ । चर्को घाम वा एसीको सम्पर्कमा आउनुहुन्न, यसले छालालाई प्रभाव पार्छ ।
– राति सुत्नुअघि अनुहारमा नाइट क्रिम लगाउनुहोस् । यसले मृत कोशिका हटाएर छालालाई नरम बनाउँछ ।
– दिनमा कम्तिमा २,३ लिटर पानी पिउनुपर्छ किनभने पानीको कमीले छाला सुख्खा हुन्छ ।
– आफ्नो डाइटमा फलफूल, नरिवल पानी आदि समावेश गर्नुहोस । यसमा छालालाई चाहिने भिटामिन्स मिल्छ ।
– छालाको प्रकृतिअनुसार फेसवास छनोट गर्नुहोस् ।
– घाममा निस्कनुअघि सनस्क्रिन क्रिम लगाउनुहोस् ।
– अनुहार धोइसकेपछि र राति सुत्नुअघि अनुहारमा मोस्चराइजर लगाउन नर्बिसिनुहोस् ।
– नियमितरूपमा अनुहारलाई टोनिङ गर्नुहोस् ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested