English

योनी टाइट गर्नका लागि गर्नुहोस् यस्ता एक्सरसाइज



यदि, तपाईंलाई योनी लुज भएकै कारण युनिनरी इनंकटिनेंसको समस्या भएको छ भने यस्ता तीनवटा एक्सरसाइज गरी टाइट गर्न सक्नुहुन्छ । उमेरको वृद्धिसँगै योनी लुज हुँदै जान्छ । केही मानिसहरू यस्तो हुनु धेरै सेक्सुअल रिलेसनसिपका कारण हुने ठान्दछन्, तर यो गलत हो । केही अन्य कारणले गर्दा पनि टाइटनेसमा प्रभाव पार्दछ । बढी तनावले पनि योनी लुज हुनुको प्रमुख कारण हो । साथै, मोटोपन वा हर्मोनमा आउने गिरावटले गर्दा पनि लुज हुन सक्छ । योनी टाइट गर्न केही एक्सरसाइजहरूलाई तपाईं पनि फलो गर्नुहोस।

किगल एक्सरसाइज

किगल एक्सरसाइज तपाईंले जति बेला पनि गर्न सक्नुहुन्छ र यो एक्सरसाइज कसैलाई थाहा पनि हुँदैन । एक्सरसाइज गर्दा तपाईंको पेल्भिक फ्लोर मसल्स (योनिको भित्री सतहको भाग) सँग काम गरी समस्याको जडसम्म पुग्दछ । पिसाब फेर्र्दा बीच बीचमा रोकेर पेल्भिक मसल्स लाई संकुचित गर्नुहोस र छाडनुहोस् । यसलाई १५ चोटिसम्म दोहोर्याएमा योनी टाइट हुँदै जान्छ । यो व्यायाम तपाईंले बसेर वा सुतेर गर्न सक्नुहुन्छ ।

स्क्वाट्स एक्सरसाइज

यदि, तपाईं पहिलादेखि नै धेरै एक्सरसाइज गर्नुहुन्छ भने तपाईंले पक्कै केही सहज महसुस गर्नुभएकै छ होला । स्क्वाट्स एक्सरसाइज धेरै असरदार हुन्छ । स्क्वाट्स गर्दा गोडालाई हिप्सको चैडाइलाई खोलेर उभिने र हिप्सलाई ३० डिग्रीमा मोड्नुपर्दछ । तपाईं कुर्सीमा बस्दा यो विधि अपनाउन सक्नुहुन्छ । स्क्वाट्स एक्सरसाइज पनि एउटा यस्तो एक्सरसाइज हो जसले गर्दा भेजाइना टाइट गर्न पेट र हिप्स पनि टाइट सकिन्छ ।

चाइड पोज एक्सरसाइज

चाइड पोज एक्सरसाइज वेजाइना टाइट गर्नेको उत्तम उपाय हो । यो योगले तपाईको पूरै शरीरको लागि राम्रो फाइदाजनक हुन्छ । चाइड पोजले विशेषगरी तपाईंको पेल्भिक मसल्सलाई टाइट गर्न मद्दत गर्छ । यो एक्सरसाइज सीधा उभिएर वा सीधा सुतेर टाइट गर्न सक्नुहुन्छ । चाइड पोज एक सजिलो योग हो ।

यो पनि…
निद्रा लागेन ? तुरुन्तै निदाइन्छ यस्ता विधिले
के सेक्सले मोटाइन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले