के सेक्सले मोटाइन्छ ?



विवाहपश्चात् प्रायः मानिसको तौल बढ्ने गर्दछ । विवाहपछिको ३ देखि ६ महिनामा मोटोपनको महशुस पनि गर्नुभएकै छ होला । स्तनको आकार बढ्नुका साथै गुप्तांगमा फरकपन पाउनुभएको होला । बिहेपछि कतिपय साथीभाइले मोटाएको जिस्काउने गर्छन्, तर, के साँच्चिकै सेक्सले नै तौल बढेको हो त ?

सेक्सले नै तौल बढेको हो भन्ने सोच्दै हुनुहुन्छ भने त्यो गलत हो । सेक्स र तौलको कुनै सम्बन्ध हुँदैन । सेक्स आफैँमा एउटा व्यायाम हो । यसले क्यालोरी घटाउँछ । तर, विवाहपश्चात् सेक्स हर्मोेन असन्तुलित हुने गर्छ, जसले गर्दा तौल बढ्छ ।

– विवाहपश्चात् खानपान, सुत्ने–उठ्ने समयलगायत दैनिकी जीवनशैली परिवर्तन हुन्छ । यसले हर्मोन असन्तुलन गराउँदा मोटोपन बढ्छ ।

– एक अनुसन्धानका अनुसार विवाहपछि पुरुष मोटाउनुमा फिमेल सेक्स हर्मोन (एस्ट्रोजेन) मुख्य कारक रहेको उल्लेख गरिएको छ ।

– फिमेल हर्मोनको तुलनामा पुरुषहरूको शुक्राणुहरू कम हुन्छ । जब फिमेल सेक्स हर्मोनको सम्पर्क हुन्छ, यसमा एस्ट्रोजोनको मात्रा बढ्छ । पुरुषमा मोटोपन बढ्न थाल्छ ।

– विवाहपश्चात् जोडी सन्तुष्ट हुन्छन् । सन्तुष्टि र चिन्ताले जाँगर घट्ने कारणले पनि मोटोपना बढेको हुन सक्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



...
यसरी पाउनुहोस् लभ बाइट्सबाट छुटकारा - Mero LifeStyle Mero LifeStyle

[…] सेक्सका बेला जोडीले एक अर्कालाई गरिने चुम्बनबाट शरीरमा बस्ने दागलाई ‘लभ बाइट्स’ भनिन्छ । प्रायः जोडीलाई रफ सेक्स मन पर्छ । सेक्सका बेला पार्टनरप्रति थोरै हिंस्रक हुन्छन् । भावुक चुम्बन र फोर प्लेको निसान विशेषगरी, घाँटी वरपरको नरम छालामा बस्छ । सो दाग हट्न हप्ता दिन लाग्छ । लभ बाइटको दाग हटाउन वा घटाउन यी तरिका अपनाउन सकिन्छ । […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बिहीबार (१३ माघ) तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। ८७ जनाको परीक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि भएको

केही वर्षअघि, महिलाहरूको यौन आचरणबारे एक सर्वेक्षण गरिएको थियो । जुन सर्वेक्षणमा महिलाहरू मादकपदार्थ सेवन गरेको अवस्थामा यौन सम्पर्क गर्न

नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपराह्र दिएको जानकारीअनुसार तीन

नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार २ सय ९२ जना संक्रमण मुक्त

Suggested