English

के हो सेक्स लत, कसरी पाउने छुटकारा ?



के हो सेक्स लत ?

कुरा वा काम जतिसुकै राम्रो किन नहोस् । गर्दै जाँदा कहिले लतमा परिणत हुन्छ भन्न सकिँदैन । जसरी रक्सी, पैसा, जुवातासको लत लाग्छ, त्यसरी नै सेक्सको लत लाग्ने हुन्छ । मस्तिष्कमा केवल सेक्स, सेक्ससँग सम्बन्धित चिज पूरै समयसम्म चलिरहेमा बुझ्नुहोस् यो सेक्सको लत हो । लतबाट बच्न सकिएन भने डिप्रेसन हुने, नराम्रो भावना पैदा हुन्छ । बच्नका लागि यी तरिका अपनाउनुहोस् ।

सेक्सको लत भएको स्वीकार गर्नुहोस्

कुनै पनि लतबाट बाहिर निस्कने पहिलो उपाय सत्यलाई स्वीकार गर्नु हो । सेक्सको लतमा पनि यही कुरा लागू हुन्छ ।

कारण पहिचान गर्नुहोस्

कुनै पनि लत लाग्नु कारण हुन्छ । आफूलाई के करणले सेक्सको लत लागेको पहिचान गर्नुहोस् । समाधानको बाटो खोज्नुहोस् ।

मस्तिष्कलाई व्यस्त राख्न प्रयास गर्नुहोस्

सेक्सबाहेकका आफूलाई मनपर्ने कार्य गर्दा खुसी मिल्ने काममा समय बिताउनुहोस् । जस्तै, लेखन, गायन, पाककला, चित्रकला आदि । यस्ता गतिविधिहरूमा रमाउँदा मनमा सेक्ससम्बन्धी अनावश्यक विचार आउँदैन ।

चिकित्सकको सहयोग लिनुहोस्

सेक्सलाई लिएर निन्द्रा, खानपिन, पढाइ, काम लगायतका दैनिकीमा असर गरेको महशुुस भएमा मनोचिकित्सक र मनोविद्को सहयोग लिन सक्नुहुनेछ ।

छुटाउनु भयो कि ?
सेक्सका यी कुरा पार्टनरलाई सेयर गर्नुहोस्
यसरी पाउनुहोस् लभ बाइट्सबाट छुटकारा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले