के हो सेक्स लत, कसरी पाउने छुटकारा ?



के हो सेक्स लत ?

कुरा वा काम जतिसुकै राम्रो किन नहोस् । गर्दै जाँदा कहिले लतमा परिणत हुन्छ भन्न सकिँदैन । जसरी रक्सी, पैसा, जुवातासको लत लाग्छ, त्यसरी नै सेक्सको लत लाग्ने हुन्छ । मस्तिष्कमा केवल सेक्स, सेक्ससँग सम्बन्धित चिज पूरै समयसम्म चलिरहेमा बुझ्नुहोस् यो सेक्सको लत हो । लतबाट बच्न सकिएन भने डिप्रेसन हुने, नराम्रो भावना पैदा हुन्छ । बच्नका लागि यी तरिका अपनाउनुहोस् ।

सेक्सको लत भएको स्वीकार गर्नुहोस्

कुनै पनि लतबाट बाहिर निस्कने पहिलो उपाय सत्यलाई स्वीकार गर्नु हो । सेक्सको लतमा पनि यही कुरा लागू हुन्छ ।

कारण पहिचान गर्नुहोस्

कुनै पनि लत लाग्नु कारण हुन्छ । आफूलाई के करणले सेक्सको लत लागेको पहिचान गर्नुहोस् । समाधानको बाटो खोज्नुहोस् ।

मस्तिष्कलाई व्यस्त राख्न प्रयास गर्नुहोस्

सेक्सबाहेकका आफूलाई मनपर्ने कार्य गर्दा खुसी मिल्ने काममा समय बिताउनुहोस् । जस्तै, लेखन, गायन, पाककला, चित्रकला आदि । यस्ता गतिविधिहरूमा रमाउँदा मनमा सेक्ससम्बन्धी अनावश्यक विचार आउँदैन ।

चिकित्सकको सहयोग लिनुहोस्

सेक्सलाई लिएर निन्द्रा, खानपिन, पढाइ, काम लगायतका दैनिकीमा असर गरेको महशुुस भएमा मनोचिकित्सक र मनोविद्को सहयोग लिन सक्नुहुनेछ ।

छुटाउनु भयो कि ?
सेक्सका यी कुरा पार्टनरलाई सेयर गर्नुहोस्
यसरी पाउनुहोस् लभ बाइट्सबाट छुटकारा



...
योनी टाइट गर्नका लागि गर्नुहोस् यस्ता एक्सरसाइज - Mero LifeStyle Mero LifeStyle

[…] जान्छ । केही मानिसहरू यस्तो हुनु धेरै सेक्सुअल रिलेसनसिपका कारण हुने ठान्दछन्, तर यो […]

...
सम्भोगका बेला नगर्नुहोस् यस्ता गल्ती - Mero LifeStyle Mero LifeStyle

[…] खुलेर कुरा गर्छन् । कहिलेकाहीँ सम्भोगका क्रममा जानेर वा नजानेर गल्ती […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वास्तवमा अनलाइनमा अर्काे व्यक्तिसँग यौन सम्बन्ध राख्न सकिँदैन । तर, इन्टरनेटमा यौनसम्बन्धी तस्वीरहरू हेर्नुका साथै यौनिक क्रियाकलाप गर्नु अनलाइनमा सेक्स

युवा पुस्तामा निकै प्रिय मानिन्छ, तान्त्रिक सेक्स । शान्त, मधुरो प्रकाश र फराकिलो ठाउँमा यस प्रकारको सेक्स हुन्छ । ‘तान्त्रिक’

१६औं शताब्दीमा युरोपको लिनेनमा पहिलोपटक बनेपछि यौन सम्पर्कका बेला कण्डमको प्रयोग हुन थाल्यो । बिस्तारै दुई शताब्दी बित्दै जाँदा कण्डमहरू

मानिस सुतेपछि अनेकथरी सपना देख्ने गर्छन् । प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिन्छ । सपनामा देखिएका

Suggested