सेक्स पोजिसनमा ध्यान दिनुहोस्



सेक्स गर्दा रमाइलो र आनन्द लिनका लागि पोजिसनमा गरिन्छ । जोखिम लिनको लागि होइन । तर, धेरै जोडीले जोसमा गल्ती गर्छन् । जसका कारण उनीहरूको गुप्तांगमा घाउ, शरीर दुख्ने गर्दछ । यसले सेक्सलाई आनन्दको सट्टा पीडादायी बनाउँछ । सेक्सका क्रममा यी कुरामा ध्यान दिनुहोस् ।

– पोर्न स्टार जुनसुकै ठाउँमा पनि सजिलै सेक्स गर्न सक्षम हुन्छन् । उनीहरूको जस्तो सेक्स पोजिसन गर्ने प्रयास नगर्नुहोस् । सजिलो सेक्स पोजिसन प्रयास गर्नुहोस् ।
– पोर्न स्टारहरू अनुभवी हुन्छन् । उनीहरू कुनै सेक्स पोजिसन सजिलै गर्न सक्छन् । अश्लील भिडियो हेरेर केही प्रयास गर्नुअघि, विचार गर्नुहोस् । यदि त्यो घातक साबित हुनसक्छ ।
– यौन सम्पर्क गर्नुअघि यौन पोजिसनको बारेमा जानकारी राख्नुहोस् ।
– सेक्सका क्रममा पोजिसन फेरबदल गर्न हतार नगर्नुहोस् ।
– आफूलाई मन लागेको पोजिसन पार्टनरसँग सल्लाह नगरी जबरजस्ती गर्ने प्रयास नगर्नुहोस् ।

छुटाउनु भयो कि ?
महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?
सेक्सका क्रममा गरिने यी पाँच प्रकारका चुम्बन



...
के हो अनलाइन सेक्स ? - Mero LifeStyle Mero LifeStyle

[…] एक–अर्कालाई हेर्दै कल्पनामा डुबेर सेक्स गर्न सक्नुहुन्छ […]

...
के हो सेक्स लत, कसरी पाउने छुटकारा ? - Mero LifeStyle Mero LifeStyle

[…] लत लाग्ने हुन्छ । मस्तिष्कमा केवल सेक्स, सेक्ससँग सम्बन्धित चिज पूरै समयसम्म […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वास्तवमा अनलाइनमा अर्काे व्यक्तिसँग यौन सम्बन्ध राख्न सकिँदैन । तर, इन्टरनेटमा यौनसम्बन्धी तस्वीरहरू हेर्नुका साथै यौनिक क्रियाकलाप गर्नु अनलाइनमा सेक्स

युवा पुस्तामा निकै प्रिय मानिन्छ, तान्त्रिक सेक्स । शान्त, मधुरो प्रकाश र फराकिलो ठाउँमा यस प्रकारको सेक्स हुन्छ । ‘तान्त्रिक’

१६औं शताब्दीमा युरोपको लिनेनमा पहिलोपटक बनेपछि यौन सम्पर्कका बेला कण्डमको प्रयोग हुन थाल्यो । बिस्तारै दुई शताब्दी बित्दै जाँदा कण्डमहरू

मानिस सुतेपछि अनेकथरी सपना देख्ने गर्छन् । प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिन्छ । सपनामा देखिएका

Suggested