English

सजावटकाे विकल्प बन्दै वालपेपर



तपाई घरको भित्री कोठामा रङ्ग लगाउदैं हुनुहुन्छ ? रङ्ग लगाउँदा घर भित्रका सामानहरूमा लाग्छ की भनेर चिन्ता त हुनुहुन्न । तपाईँको घर भित्रको कोठालाई आकर्षक बनाउन सजिलो तथा सस्तो उपाय हुन सक्छ वालपेपर ।

आजभोलि कोठाको आकर्षण बढाउन वालपेपर लोकप्रिय बन्दै आइरहेको छ । वाटर प्रुफ र टिकाउ मानिने वालपेपर रङ्ग लगाउनु र निकाल्नु भन्दा सजिलो मानिन्छ ।

वालपेपरको प्रयोग घर भित्रको कोठामा मात्र नभएर अफिस, होटेल, रेस्टुरेन्ट लगायतका ठाउँहरूमा पनि प्रयोग गर्न सकिन्छ । वालपेपरको मुख्य विशेषता भनेको कोठाको भित्तालाई आकर्षक बनाउनु नै हो एभ्रि घरका निर्देशक राजेश ढकाल बत्ताउँछन् । बिशेषगरी लिभिङ रुम, बालबालिकाको कोठा, प्यासेज जस्ता ठाउँलाई आकर्षक देखाउन वालपेपरको प्रयोग हुने गरेको छ ।

नेपालमा अहिले चीनमा निर्मित वाल पेपर नै धेरै रुचाइएको छ । युरोपियन वालपेपरहरू पनि नेपाली बजारमा पाइन्छ । तर त्यसको मूल्य दोब्बर बढी रहेको छ ।

वालपेपरको मुख्य विशेषता भनेकै यो विभिन्न कलर र डिजाइनमा पाउनु नै हो । लिभिङ रुम र बेड रुमको भित्तालाई आकर्षक बनाउन विभिन्न फुल, प्राकृतिक दृश्यहरू रहेको डिजाइनमा वालपेपर पाउन सकिन्छ । यो बाहेक आफ्नो इच्छा अनुसारका वालपेपरहरूको पनि बजारमा छनोट गर्न सकिन्छ । रङ्ग लगाएर भित्ताको आकर्षण वालपेपर लगाएको जस्तो किसिमको निकाल्न नसक्ने हुनाले पनि वालपेपरको आकर्षण बढेको देखिन्छ । अहिले बजारमा वालपेपर रङ्ग, बुट्टा र गुणस्तर अनुसार फरक फरक मूल्यमा रहेको छ ।

कति पर्छ ?

बजारमा वालपेपर रोलको हिसाबले किन्न पाइन्छ । एक रोल वालपेपर ५७ वर्ग फिटको हुन्छ । यो सबैभन्दा चल्तीमा रहेको आकार हो । एक रोल वालपेपर सात फिट लम्बाई र सात फिट चौडाइको कोठामा लगाउन पुग्छ । कोठा ठुलो भएमा रोल थप्नु पर्छ ।

वालपेपर एक पटक राम्ररी टाँसेपछि हतपत उप्किँदैन । राम्रो हेरचाह गर्न सकियो भने यो दस वर्षसम्म फेर्नु पर्दैन । यसमा सामान्य दाग धब्बा लाग्दा सजिलै पुछेर हटाउन सकिन्छ ।

ढकालका अनुसार अहिले नेपाली उपभोक्ताले रुचाएको वालपेपर ५७ वर्ग फिटकै हो । यसको ‘फिटिङ चार्ज’ सहित २२ सयदेखि २५ सयसम्ममा एक रोल वाल पेपर पाइन्छ । नेपालमा अहिले चीनमा निर्मित वाल पेपर नै धेरै रुचाइएको छ । युरोपियन वालपेपरहरू पनि नेपाली बजारमा पाइन्छ । तर त्यसको मूल्य दोब्बर बढी रहेको छ । त्यसैले कमैले मात्र युरोपियन वालपेपर प्रयोग गर्छन् ।

कसरी लगाउने ?

पुटिन गरेर छोडिएको भित्तामा वालपेपर लगाउनु उपयुक्त हुन्छ । यसलाई फेबिकोलको सहायताले भित्तामा सजिलै टाँस्न सकिन्छ । तर वालपेपर लगाउँदा दक्ष व्यक्तिकै आवश्यकता पर्छ । वालपेपर एक पटक राम्ररी टाँसेपछि हतपत उप्किँदैन । राम्रो हेरचाह गर्न सकियो भने यो दस वर्षसम्म फेर्नु पर्दैन । यसमा सामान्य दाग धब्बा लाग्दा सजिलै पुछेर हटाउन सकिन्छ ।

फम वालपेपर पानी रसाएको भित्तामा लगाउन एकदमै उपयुक्त हुन्छ । यसले भित्ता छोप्छ र पानी आउन समेत रोक्छ । यसले कोठाको सजावट र सुरक्षा दुवै गर्छ ।

वालपेपर फम

काठमाडौँको धेरैजसो घरको कोठामा पानी रसाउने समस्या हुन्छ । भित्तामा पानी रसाएको छ भने त्यस्तो स्थानमा वालपेपर लगाउनु हुँदैन । पानी रसाउने कोठामा रङ्ग लगाउँदा रङ्ग पनि उप्किने समस्या हुन्छ । त्यस्तो भित्तामा वालपेपर जस्तै देखिने फम वालपेपर लगाउन सकिन्छ । फम वालपेपर पानी रसाएको भित्तामा लगाउन एकदमै उपयुक्त हुन्छ । यसले भित्ता छोप्छ र पानी आउन समेत रोक्छ । यसले कोठाको सजावट र सुरक्षा दुवै गर्छ ।

इच्छा अनुसार बनाउन सकिन्छ ?

वालपेपरको अर्को विशेषता भनेको ग्राहकले आफ्नो इच्छा अनुसार परिवारको तस्बिर अथवा कुनै पनि दृश्य राखेर वालपेपर बनाउन सक्छन् । फर्निचर, कार्पेट सुहाउँदो वालपेपरले घरको कोठाहरूलाई प्राकृतिक जस्तै देखाउँछ । यस किसिमको वालपेपर प्रति वर्ग फिट एक सय पचास रूपैंया पर्ने ढकाल बत्ताउँछन् ।



...
Stevenbap

ссылка на сайт https://krab6a.cc

...
Stevenbap

посетить веб-сайт https://krab6a.cc

...
RonnieNunty

Источник продать аккаунт в фифе

...
Randellworma

redirected here buy League of Legends account

...
RonnieNunty

подробнее где продать аккаунт

...
Danialhah

Get More Info 10cric india

...
Life insurance

I've learned so much from this blog and have implemented many of the tips and advice into my daily routine Thank you for sharing your knowledge!

...
Gregoryvep

Visit Website https://seenfil.com/

...
Davidhup

internet xrp wallet

...
Davidhup

useful site toast wallet

...
ThomasPlalE

more https://toast-wallet.net

...
ThomasPlalE

click to investigate https://toast-wallet.net

...
해외문자솔루션

해외문자솔루션,문자사이트,대량문자발송,해외문자,국제문자발송,문자발송사이트,최저가

...
Anthonywrany

Здарова народ! Нашел интересную инфу. Советую глянуть. Линк: кракен ссылка onion Мне зашло.

...
Anthonywrany

Приветствую форумчан. Нашел любопытную статью. Думаю, многим будет полезно. Вот ссылка: kraken ссылка зеркало Вроде норм.

...
Angelbig

Здарова народ! Нарыл любопытную инфу. Думаю, многим будет полезно. Смотрите тут: кракен darknet Пользуйтесь на здоровье.

...
Angelbig

Доброго времени суток. Увидел годную тему. Может кому пригодится. Подробности здесь: kraken ссылка тор Всем удачи!

...
canadian drugstore online

online canadian pharcharmy

...
MichaelPaymn

Get More Info https://russian-traditional-clothes.com/

...
MichaelPaymn

check my blog russian traditional clothing

...
해외문자솔루션

해외문자솔루션,문자사이트,대량문자발송,해외문자,국제문자발송,문자발송사이트,최저가

...
Donaldfaisy

этот сайт даркнет сайты

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested