English

यसरी रोप्नुहोस् बोन्साई बिरुवा



बोन्साई जापानी शब्द हो । जसको अर्थ रोप्नु हो । यो बिरुवा सानो हुन्छ र सजिलै भाँडामा उब्जाउन सकिन्छ । यसले घरको सौन्दर्यमा निखार ल्याउछ ।

बोन्साई बिरुवा उब्जाउने विधि

–सबै भन्दा पहिले एउटा राम्रो भाँडो छान्नुहोस । त्यसपछि यसलाई माटो र मलले भर्नुहोस ।
–राम्ररी हेरेर बिउ किनि माटोमा रोप्नुहोस ।
–बिउ माटोको तह भन्दा २ सेन्टिमिटर माथि हुनु पर्छ ।
–समय समयमा बिउमा पानि हाल्दै जानुहोस, बोन्साई बिरुवा तयार हुनेछ ।

बन्साई लगाउनुका फाइदा

घर सुन्दर देखिन्छ

यी बिरुवाहरु साना भएकाले सुन्दर देखिन्छन र घरलाई आकर्षक बनाउन पनि मद्दत गर्छन ।

सानो ठाउँका लागि

जसको घरमा धेरै बिरुवा रोप्ने ठाउँ छैन, उनीहरुले यसैमार्फत बगैंचालाई हरियाली बनाउन सक्छन् ।

फरक देखिन्छ

यी बिरुवाहरु सानो भएकोले घरलाई सुन्दर बनाउछ । यसका साथै घरलाई फरक लुक्स पनि दिन्छ ।

यो पनि…
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested