English

प्लाजो, जसले दिन्छ स्टाइलिस लुक्स



गर्मी मौसमको आगमनसँगै महिलाको फेसनमा पनि परिवर्तन आउँछ । अधिकांश महिलाले गर्मीमा यस्ता पहिरन लगाउन रुचाउँछन् जसले उनीहरू सहज, कुल र स्टाइलिस देखिउन् ।

यस्तो अवस्थामा महिलालाई सबैभन्दा सहज हुने पोसाक हो प्लाजो । त्यसैले, दैनिक पहिरनमा प्लाजोलाई फरक पहिरनसँग यसरी लगाउन सकिन्छ ।

लामो कुर्थीसँग प्लाजो

यदि, साधारण पोसाक लगाउन मन पराउनुहुन्छ भने , प्लाजोसँग लामो कुर्थी लगाउन सक्नुहुन्छ । यसले कुल र स्टाइलिस लुक्स दिन्छ ।

प्लाजोसँग सर्ट

तपाई प्लाजो, सर्ट सँग पनि लगाउन सक्नुहुन्छ । आजकल प्लाजो सर्ट धेरै फेशनमा छ । स्टाइलिस लुक्स पाउनको लागि प्रायजसो महिलाहरू प्लाजो भएको सर्ट लगाउन रुचाउँछन् । प्लाजोको साथमा जुनसुकै कलरको सर्ट लगाउन सकिन्छ । साथै, उत्कृष्ट लुक्स पाउनका लागि ठूलो आकारको सर्ट लगाउन सक्नुहुन्छ ।

प्लाजोसँग श्रग

यसलाई सजिलै फरक तरिकाले स्टाइल गर्न सकिन्छ । प्लाजोलाई श्रगको साथमा लगाउन सक्नुहुन्छ ।

प्लाजोको साथमा टप

प्लाजो टपको साथमा पनि लगाउन सक्नुहुन्छ । बजारमा धेरै प्रकारका स्टाइलिस टपहरू सजिलै पाउनुहुनेछ । यसलाई तपाईं आफ्नो रुचि अनुसार किन्न सक्नुहुन्छ । यसले कुल र स्टाइलिस लुक्स दिन्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested