English

पहिलो शारीरिक सम्बन्ध कुन उमेर समूहमा धेरै हुन्छ ?



सेक्सको लागि सही उमेर कति होला ? यसको कौतुहलता धेरैमा हुन्छ । धेरैले २२ देख २५ वर्षको उमेरलाई सही मान्छन् । धेरै वर्षयता पहिलो पटक यौन सम्बन्ध राख्ने औसत उमेरमा गिरावट आएको छ । यद्यपि यी तथ्याङ्कहरू विभिन्न देशहरूको जीवनशैली अनुसार पनि फरक पर्छ । सेक्स गर्न सही उमेरको बारे केही रमाईला कुरा यस्ता छन् ।

यो विषयमा गरिएको एक अनुसन्धानका अनुसार बेलायतमा पहिलो पटक यौन सम्बन्धको उमेर २५ वर्षबाट घटेर १५ देखि १६ वर्षमा झरेको छ । जसलाई ठूलो भिन्नता मानिन्छ । यो अनुसन्धानको अनुसार किशोर–किशोरीहरूले १५ वर्षको उमेरमा यौन सम्बन्ध राखेका हुन्छन् ।

अनुसन्धानमा यो कुरा पनि उल्लेख गरिएको छ, कि किशोर किशोरीहरूले कण्डम प्रयोग नगरी पहिलो पटक यौन सम्पर्क राखेका हुन्छन् । जसको कारण तिनीहरूलाई धेरै प्रकारका यौन रोगहरू लाग्न सक्छ ।

भारतमा पनि पहिलो पटक यौन सम्बन्ध राख्नेहरूको उमेरमा ठूलो भिन्नता आएको छ । भारतमा यस प्रकारको कुनै अनुसन्धान भएको त छैन, तर पनि उमेरमा गिरावट आएको छ । यसअघि भारतमा पहिलो पटक सेक्स गर्नेको औसत उमेर २५ देखि २७ वर्ष थियो, तर अहिले यो २२ देखि २३ वर्षमा झरेको छ ।

किशोर–किशोरीहरू अहिले यौनबारे खुलस्त कुरा गरिरहेका छन् यसको कारणले पनि उमेर दर घटेको हुनसक्छ । सुरक्षित यौन सम्पर्क कसरी गर्ने भन्ने विषयमा ज्ञान भएकोले किशोर–कीशोरीहरुको मनबाट यसको डर हटेको छ । युवाहरुको परिवर्तनशील सोचले गर्दा पनि पहिलो पटक यौन सम्बन्ध राख्ने औसत उमेर २७ बाट २२ मा झरेको छ ।

यो पनि पढ्नुहोस्
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?
सेक्सअघि खान नहुने ५ कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested