English

सेक्सअघि खान नहुने ५ कुरा



व्यक्तिहरू प्रायः बेलुकाको खानामा यस्तो चिजहरू खान्छन्, जसको कारणले उनीहरूको पेट गडबडी हुन्छ र उनीहरूले यौनको आनन्द लिन सक्दैनन् । यदि तपाईं पेटको दुखाइ जस्ता समस्याहरू नहोस् भन्ने चाहनुहुन्छ भने शमरीरिक सम्बन्ध राख्नुअघि यी चिजहरू नखानुहोस् ।

कफी

क्याफिनको उच्च मात्राले तपाईंको शरीरमा कोर्टिसोल भनिने तनाव हार्मोनको स्तर बढाउँछ । यसले तपाईंलाई आराम गर्न दिँदैन र तपाईंको यौन उत्तेजनालाई कम गर्दछ । तसर्थ, यदि तपाईंको खाना खाएपछि कफी पिउने बानी छ भने, यसलाई परिवर्तन गर्नुहोस्, अन्यथा तपाईंको यौन जीवन खल्लो हुनेछ ।

तारेको आलु र पपकर्न

ती खाद्यान्न वस्तुहरू जसमा नुनको मात्रा अत्यधिक हुन्छ, जस्तै – फ्रेन्च फ्राइज वा पपकर्न त्यो तपाईंको यौन जीवनको लागि राम्रो मानिदैन । सम्भोग को लागि, यो आवश्यक छ कि शरीरमा रक्त सञ्चार राम्रो हो, तर नुनले यसमा बाधा हुनसक्छ ।

फलफूल

धेरै मानिसहरूले खाना खाइसकेपछि फलफूलहरू खान्छन् । फलफूल धेरै छिटो पच्छ, जसको कारण पेटमा धेरै चाँडै ग्याँस भरिन्छ र पेट दुख्ने हुन सक्छ, त्यसैले केही खाजा वा बेलुकाको खानापछि फलपलूल खानु हुँदैन ।

मद्यपान

सेक्स अगाडि बियर वा वाइन पिउनु हुँदैन । वास्तवमा, बियर वा वाइनले शरीरमा मेलाटोनिन बढाउँदछ, जुन निन्द्रा हर्मोन हो । यस्तो अवस्थामा, यदि तपाई सोच्नुहुन्छ कि वाइन पिएपछि, तपाईको साथी अझ बढी रोमान्टिक हुनेछन् । तर त्यो हुँदैन, मद्यपान पिएपछि तपाईको पर्टनर छिटै निदाउन सक्छन् ।

भटमास

पुरुष र महिला दुवै सेक्सको क्रममा शरीरमा टेस्टोस्टेरोनको स्तर राम्रो हुनुपर्छ । भटमास त्यस्तै एक उत्पादन हो, जसले तपाईंको शरीरमा हर्मोनहरूलाई असन्तुलित गर्नसक्छ । यदि पुरुषले एक दिनमा १२० मिलिग्राम भटमास खान्छन् भने उनीहरूको टेस्टोस्टेरोनको स्तर घट्छ । यसैले विशेषज्ञहरूले सेक्स अघि यो नखान सिफारिस गर्छन् ।

यो पनि पढ्नुहोस्
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested