English

मालाले घर सजाउँदा मिल्छ छुट्टै ऊर्जा



मालाले सजावट गर्दा घर एकदमै सुन्दर देखिन्छ । यसले हाम्रो घरको केही अंशलाई बढावा पनि दिन्छ । यी मालाले घरलाई सुन्दर देखिन मद्दत गर्छ ।

फूलको माला

फूलकोे मालाले घरलाई सुन्दर लुक्स दिन्छ । विशेषगरी, तिहारलगायत चाडपर्वमा यी मालाहरू धेरै नै प्रयोग गरिन्छ । पूजाआजामा पनि वास्नादार फूलको माला अत्यधिक प्रयोग हुन्छ । यसरी हामीले हाम्रो घरमा मिठो सुगन्ध र सुन्दर वातावरण सिर्जना गर्न सक्छौँ ।

बत्तीको माला

बत्तीकोे मालाले रातमा प्रकाश दिन्छ । यी मालाहरू धेरै नै प्रयोग गरिन्छ किनभने हामीसँग घरमा थोरै मात्र प्रकाश हुन्छ । यसरी हामीले हाम्रो घरमा सुन्दर वातावरण सिर्जना गर्न सक्छौँ ।

माला सहितको बेडरुम

कपडाका टुक्राहरूबट पनि आफूलाई मनपर्दो फूलमाला सिर्जना गर्न सक्नुहुन्छ । आफूलाई मनपर्ने रंगहरू र मालाको डिजाइन पनि छनोट गर्न सक्नुहुन्छ । अन्य सामग्रीहरू जस्तै कागज वा ऊनसँग मालाहरू पनि बनाउन सक्नुहुन्छ ।

बैठक कोठाका लागि माला

मालाहरूले बैठक कोठामा एक फरक लुक्स दिन्छ । वाल मालाहरू वा कपडाका मालाहरूले पढ्ने स्थान वा र्याक सजाउन सकिन्छ । बत्तीहरूले बस्ने कोठालाई अझ राम्रो देखाउछ ।

छतका लागि माला

छतलाई राम्रोसँग सजाइएको हुन्छ । र छतमा रमाइलो वातावरणको मज्जा लिन पनि सकिन्छ । विभिन्न कलरका मालाहरू ल्याई छतलाई सजाउन सकिन्छ ।

यो पनि…
यी कुराले बनाउँछ घरलाई फोहोर
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested