English

गर्मीमा यसरी पाउनुहोस् सुन्दर लुक्स



अहिले गर्मीको सिजन चलिरहेको छ । आफ्नो दराजमा भएका जाडोका कपडाहरूलाई बदल्ने समय आएको छ । यस्तो अवस्थामा मनमा प्रश्न उठ्न सक्छ कि गर्मीमा कस्तो पहिरनको छनोट गर्न सकिन्छ ? कुन प्रकारको रङहरू छनोट गर्ने ? र कसरी आफ्नो लगाउने शैलीलाई अपग्रेड गर्ने ? त्यसैले आज हामी तपाईलाई आफू कसरी कुल र स्टाइलिस देखिन सकिन्छ भनेर बताउँछौ । 

हल्का रङका लुगा

हल्का र सेतो रङका लुगाहरू छनोट गर्नुहोस् । यसले सूर्यको किरणलाई अवशोषित गर्छ । यदि तपाईलाई सेतो रङ मन पर्दैन भने अन्य रङ्गहरूको छनोट गर्न पनि सक्नुहुन्छ ।

टाइट लुगा बाट टाढा रहनुहोस्

गर्मीमा शीतल रहनका लागि खुल्ला कपडाहरू राम्रो हुन्छ । क्रप गरिएको,चौडा खुट्टाको प्यान्ट ,लुज सर्ट ,ठुला आकारको टप र सकर्टहरुको छनोट गर्न सक्नुहुन्छ । स्ट्रेच जिन्स वा स्किनी जिन्स लगाउनुहुन्छ भने यो गर्मीको लागि धेरै तातो हुन सुक्छ । त्यसैले यो समयमा लिनेनको प्यान्ट छनोट गर्नुहोस् ।

पोसाकको छनोट

लामो नेकलेस वा चुरा जस्ता सामान छालामा टाँसिने गर्छ जसले गर्दा दागहरू निम्त्याउन सक्छ । चाडपर्वका लागि मात्र नभएर गर्मीको समयमा पनि आरामदायक र फेसनयबल देखिन लामो स्कर्ट, स्लिभलेस म्याक्सी जस्ता कपडाको छनोट गर्न सक्नुहुन्छ । यस सँग स्यान्डिल लगाउनुहोस् । जसले स्टाइलिस लुक्स दिनेछ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested