English

यस्तो बनाउनुहोस् पढ्ने कोठा



पढ्ने कोठा घरका अन्य कोठाजत्तिकै महत्वपुर्ण हुन्छ । घरमा पढ्ने कोठा छुट्टै बनाउदा राम्रो हुन्छ । जसबाट पढाइमा उपयुक्त वातावरणको निर्माण हुन्छ । बच्चाको पढ्ने कोठा व्यवस्थित बनाउन केही कुरामा ध्यान दिनुपर्ने हुन्छ, जुन यसप्रकार छन ।

प्रकाश

पढ्ने कोठामा पुर्णरूपमा उज्यालो हुने गरी बत्तीको व्यवस्था गर्नुपर्छ । कम उज्यालो कोठामा पढ्नाले आँखामा नराम्रो असर गर्छ ।

टेबल

पढ्ने टेबल आरामदायी हुनका साथै आकर्षक पनि हुन आवश्यक छ । बच्चाको उचाइ तथा आकार अनुसारका टेबलको छनोट गर्नसक्नुहुन्छ ।

रङ

कोठामा सुन्तला, पहेँलो र रातो रङ लगाउनु राम्रो हुन्छ । भित्ताको रङले मूड राम्रो बनाउने काम पनि गर्छ ।

रचनात्मकता

कोठालाई रचनात्मक तरीकाले सजाउनुपर्छ । यसो गर्दा बच्चाको रुचिलाई पनि ध्यानमा राख्नुपर्छ ।

यो पनि…
यी कुराले बनाउँछ घरलाई फोहोर
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested