यसो गरे बेडरुम मात्र हैन घरै सुन्दर देखिन्छ
हामीले हाम्रो सुत्ने कोठामा सबैभन्दा बढी आराम पाउँछौँ र कोठाको सजावट पनि आफँैले गर्ने हो भने अझ राम्रो महसुस हुन्छ । तर, कम बजेटमा पनि आफ्नो बेडरुमको लुक्स यसरी परिवर्तन गर्न सक्नुहुन्छ ।
सम्झनाका तस्वीरहरू
आफ्नो ओछयान पछाडि वा टेबलको माथि एउटा बोर्ड राख्नुहोस् जसमा तपाईंले तस्वीरहरू राख्न सक्नुहुन्छ । तिनीहरुलाई विभिन्न साइजमा काटेर रंगले सजाई गरी बोर्डलाई तयार गर्न सकिन्छ ।
लाल्टिनको प्रयोग
यसले कोठालाई सुन्दर लुक्स दिन्छ । साथै, रातमा यसको प्रकाशले कोठालाई उज्यालो र सुन्दर बनाउँछ ।
भित्तामा प्रेरणादायी कुरा
कोठाको भित्तालाई नयाँ रूप दिनको लागि आफुलाई मनपर्ने लेख वा प्रेरणादायी कुराहरू पनि लेख्न सक्नुहुृन्छ । यसले कोठाको लुक्स र मुड दुवैलाई सुधार गर्छ ।
बोतलको पुन–प्रयोग
यदि, घरमा खालि बोतलहरू छन् भने त्यसलाई कोठाको सजावटमा प्रयोग गर्न सकिन्छ् । बोतललाई रंगीन पारदर्शी कागजले छोपेर बोतलभित्र बत्ती लगाई कोठाको छतमा झुन्ड्याउनुहोस् । यसो गर्दा कोठा थप सुन्दर देखिनेछ ।
उपहार बक्स
उपहार बक्सलाई भित्तामा सजाउन सक्नुहुन्छ । यसलाई आफ्ना स–साना चिजहरूलाई राख्नका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्दा सामान हराउने छैन र बेडरुमको सजावटमा पनि नयाँ लुक्स दिनेछ ।
फेयरीलाइट
यी बत्तीहरूलाई धेरै तरिकाबाट प्रयोग गर्न सकिन्छ । ओछ्यानको पछाडि होेस् वा झुन्डिएको होस्, जस्तोसुकै कोठामा पनि सजाउन सक्नुहुन्छ ।
यो पनि…
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता










Cory
German forum sexDrawing experience gayPussy licking teachers porn videosHot sexy prom night virginYoung girl and hardcore analTranny's sucking own dicksNude hollywood female starsSex object in nazi concentration camps xnxx Busty asian movies full lengthVintage verandah marion ak 72364Prostate removal and having sexTeen girls bondage picsVote my nude bodyRon jermy fucks indiaMmf dick sucking jizz facial https://free.xnxxtubexxx.cc/ Mandingo fucks vanessa del rio videoSexual discrimination sudanBottom line bookkeeping portlandVirgin slayerTeen goddess xxx videosRevere copper bottom tea kettle newKip noll porn star xnxx Adult education dahlonega gaBabe naked wildMale massage las vegas gayVintage library adsMicro midget video wrecksGang bang facial cum party compilationClassic sex vid thumbsDiversity with gay costomerFree xxx hairy pictures moviesAdult massage auSex ual toy hygiene store online my webpage - web page