विवाह मण्डपबाटै दुलहा पक्राउ !



बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । घटना झापाको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन् ।

उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए । शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए ।

तर, दाइजो नदिए बेहुली नलाने भनेको खबरपछि गएको प्रहरीले चौधरीलाई पक्राउ गरिएको प्रवक्ता पाठकले बताए । चौधरीको घर झापा गाउँपाकिलाको वडा नम्बर – ४ मा छ ।

प्रवक्ता पाठकका अनुसार उनीविरुद्ध दाइजोसम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



...
अर्बौं रुपैयाँ खर्चेर बनाइँदै पानीमा तैरने सहर - Mero LifeStyle Mero LifeStyle

[…] परियोजनाबाट तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई सहयोग गर्ने हाम्रो […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता

वैज्ञानिकहरूले पहिलो पटक अन्तरिक्षमा मुला उमारेएका थिए । अन्तरिक्षमा उमारिएका ती मुला अर्को वर्ष मात्र पृथ्वीमा ल्याइयो । नासाको अन्तरिक्ष

भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषको मात्र हुन्छ । भान्सेको गाउँ अर्थात् भिलेज अफ

विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका

Suggested