English

असनको साँढे झैं नहोस् हाम्रो अनुगमन निकाय



जब–जब नेपाल कुनै क्षेत्रमा आत्मनिर्भर हुन थाल्छ, तब–तब त्यो क्षेत्रमाथि चौतर्फी प्रहार सुरु हुन्छ । यसको फेहरिस्त लामो छ ।

पछिल्लो प्रकरण हो, नेपालका सिमेन्ट उद्योग । सिमेन्ट उत्पादन गर्दै आएको नेपालको निजी क्षेत्रका उद्योगीमाथि जुन शैलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डण्डा चलाएको छ, त्यसभित्रको नियत सफा देखिँदैन ।

आयोगले १२ माघमा नौ वटा सिमेन्ट उद्योगीलाई एक अर्ब २६ करोड रुपियाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सिमेन्ट उद्योगहरुले कच्चापदार्थ बनाउनका लागि चाहिने चुनढुंगा अनुमतिभन्दा धेरै निकालेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगको दाबी छ । आरोपी कम्पनीहरुलाई न्यून जरिवानामा उन्मुक्ति दिएर देशलाई राजश्व घाटा गराइएको अख्तियारको दलिल छ ।

सरकारबाट नीतिगत सहजीकरण भएको अवस्थामा निर्यातको राम्रो सम्भावना समेत भएको सिमेन्ट उद्योगको आकाशमाथि अकस्मात किन ग्रहण लाग्यो ?

आयोगको कदमपछि सिमेन्ट उद्योगीहरुले समेत प्रतिक्रिया व्यक्त गरेका छन् । क्षतिपूर्ति असुलीका अन्य विकल्प एवं कानुनी बाटो अवलम्बन गर्नुको सट्टा सिधै मुद्दामा जानु निजी क्षेत्रलाई निस्तेज पार्ने प्रयास त होइन ? भन्ने प्रश्न उनीहरुको छ ।

सरकारबाट नीतिगत सहजीकरण भएको अवस्थामा निर्यातको राम्रो सम्भावना समेत भएको सिमेन्ट उद्योगको आकाशमाथि अकस्मात किन ग्रहण लाग्यो ?

विगतमा भारत लगायत मुलुकबाट निर्यात हुुने सिमेन्टलाई प्रतिस्थापन गरेर उदाहरणीय काम गरेका छन्, नेपालका सिमेन्ट उद्योगहरुले । सिमेन्ट उद्योगमा लगानी बढेको छ । रोजगारीको ठुलो क्षेत्र बनेको छ । सरकारले राजस्व प्राप्त गर्ने ठूलो आधार पनि हो, यो क्षेत्र ।

हाम्रो विदेशी मुद्रा जोगाउने र भुक्तानी सन्तुलनमा समेत सिमेन्ट उद्योगको योगदान कसैले अस्विकार गर्न सक्दैन ।

नेपालमा सिमेन्ट उद्योग खोल्न सरकारले नै उद्योगीलाई प्रोत्साहित गरेकै हो । यो कुरा बुझ्न हामीले एकपटक २०६५/६६ को बजेट सम्झिनुपर्ने हुन्छ । उक्त बजेटमार्फत सरकारले सिमेन्ट उद्योग खोल्नका लागि नीतिगत सुनिश्चितता दिएको थियो ।

नेपालमा सिमेन्ट उद्योग खोल्न सरकारले नै उद्योगीलाई प्रोत्साहित गरेकै हो । यो कुरा बुझ्न हामीले एकपटक २०६५/६६ को बजेट सम्झिनुपर्ने हुन्छ । उक्त बजेटमार्फत सरकारले सिमेन्ट उद्योग खोल्नका लागि नीतिगत सुनिश्चितता दिएको थियो ।

नेपालमा झण्डै दुई अर्ब टन चुनढुंगा भण्डार रहेपनि त्यसको विवेकपूर्ण उपयोग हुन सकेको थिएन । परिणाम सिमेन्ट तथा क्लिंकर आयातमा हामीले हरेक बर्ष अर्बौं रुपियाँ विदेशीको बगलीमा बुझाइरहेका थियौं । त्यसलाई निरुत्साहित गर्न स्वदेशमै सिमेन्ट उत्पादनलाई प्रोत्साहित गर्न नै सरकारले यस्तो कदम चालेको थियो ।

उक्त निर्णयका लागि सरकारलाई स्याबासी पनि दिनुपर्छ ।

२०७२ को भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट समेत उद्योगीहरु समक्ष सिमेन्ट उत्पादन बढाउन आग्रह हुँदै आएको थियो । उद्योगीहरुले पनि त्यसमा आफ्नो पुँजी र व्यावसायिक सीप लगाएकै हुन् ।

२०७२ को भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट समेत उद्योगीहरु समक्ष सिमेन्ट उत्पादन बढाउन आग्रह हुँदै आएको थियो । उद्योगीहरुले पनि त्यसमा आफ्नो पुँजी र व्यावसायिक सीप लगाएकै हुन् ।

पछिल्लो एक दशकमा नेपालमा सिमेन्ट उद्योग नै एक यस्तो उद्योग हो, जसमा देश र जनताले गर्व गर्न सक्छन् ।

देशभित्र चुनढुंगा खानी प्रयोग गरेर क्लिङ्कर उत्पादनमा जोड दिने नीतिसँगै सिमेन्टमा आत्मनिर्भर भएको हो, नेपाल । सिमेन्ट उत्पादनका लागि प्रयोग हुने चुनढुंगा देशमै उपलब्ध भएकोले पनि उत्पादन बढाउन सकिएको बुझ्न सकिन्छ । कतिसम्म भने नेपालबाट भारत लगायत मुलुकमा सिमेन्ट निर्यातका लागि उद्योगीहरु समेत हौसिएको स्थिती छ ।

चाहे ती नेपालका प्रमुख व्यापारिक घराना हुन् वा विदेशी लगानीकर्ता नै किन नहुन्, सिमेन्ट उद्योगप्रति उनीहरु चुम्बकीय शैलीले आकर्षित हुँदै गएका छन् ।

हामीकहाँ अहिले क्लिङ्करमा आधारित ६५ वटा सिमेन्ट उद्योगहरु छन्, जसमा करिब दुई खर्ब रुपियाँ जति हाम्रै लगानी छ । हाम्रा सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता करिब दुई करोड ५० लाख टन छ ।

सिमेन्ट उद्योगमा लगानीको वातावरण कसरी बनिरहेको छ भनेर हेर्न हाम्रा बैंक तथा वित्तीय संस्थाले यसमा खन्याएको एक खर्ब २२ अर्ब रुपियाँभन्दा बढीको ऋण रकमलाई हेर्दा पनि पुष्टि हुन्छ ।

हामीकहाँ अहिले क्लिङ्करमा आधारित ६५ वटा सिमेन्ट उद्योगहरु छन्, जसमा करिब दुई खर्ब रुपियाँ जति हाम्रै लगानी छ । हाम्रा सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता करिब दुई करोड ५० लाख टन छ । यी उद्योगले दुई लाख व्यक्तिलाई रोजगारी दिएको बताइन्छ ।

तर, भर्खरै फक्रन थालेको फूल निमोठ्न खोजेजस्तै सरकारले अख्तियार लगाएर सिमेन्ट उद्योगीलाई हायल कायल बनाउन खोज्नु आफैमा विडम्बनापूर्ण कार्य हो ।

हो,उद्योगीले गल्ती नै गर्दैनन भन्ने होइन । उनीहरुले पनि गल्ती गर्न सक्छन् । उनीहरुले गलत नियत राखेर बढीभन्दा बढी पैसा चाँडोभन्दा चाँडो कमाउने चाहना पनि राख्न सक्छन् । यस्तो स्थितीमा सरकारले नै प्रभावकारी शैलीले अनुगमन गर्ने हो । दोषीलाई कानुनबमोजिम सजाय पनि दिने हो । तर, खानी तथा भुगर्भ विभागबाटै हल हुन सक्ने बिषयलाई अख्तियारले जसरी सोझै अदालतमा लग्यो त्यसले उद्योगी तर्साउनमात्र यो कदम चालिएको हो कि भन्ने आंशका उद्योगीहरुको छ ।

के नेपाललाई सिमेन्ट उद्योगमा आत्मनिर्भर बनाएबापत उद्योगीलाई सजाय दिन खोजिएको हो ? राजनीतिक नेतृत्व चोखिने अनि उद्योगीलाई भने सानो गल्तीमा ठूलो सजाय दिने नियत राखेर लगानीको वातावरण निरुत्साहित गर्न खोजिएको हो ?

के नेपाललाई सिमेन्ट उद्योगमा आत्मनिर्भर बनाएबापत उद्योगीलाई सजाय दिन खोजिएको हो ? राजनीतिक नेतृत्व चोखिने अनि उद्योगीलाई भने सानो गल्तीमा ठूलो सजाय दिने नियत राखेर लगानीको वातावरण निरुत्साहित गर्न खोजिएको हो ? यस्ता प्रश्न अब उठ्छन् नै ।

सिमेन्ट उद्योगी समेत रहेका पशुपति मुरारकाले अख्तियारको उक्त कदमपछि सार्वजनिक रुपमा गरेको टिप्पणी अहिले उद्योगीमाझ चर्चाको बिषय बनेको छ । उनको आशय छ, हामीकहाँ उद्योगीहरुलाई धेरै दुःख दिइने भएकाले धेरैजनाको रुचि व्यापारमा गएको हो । उनले भनेका छन्,‘म पनि अब जग्गा व्यापारतिर लाग्छु ।’

कतै हाम्रा उद्योगमा भोटेताल्चा लगाएर हामीले उद्योगीलाई जग्गा दलाली व्यवसायमा धकेल्न खोजिरहेका त छैनौं ?

यो प्रश्नको स्पष्ट जवाफ नआएसम्म कसैले किन आफू बर्बाद हुन उद्योगमा लगानी गर्छ ?

यो पनि…
त्यो एक चटक थियो,यो एक नाटक हो
देवत्वकरण थाँती राख, नियमित बिजुली देऊ



...
https___ja_nqMr

Sprawdz poradnik kamera fpv dla poczatkujacego, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start. Mozliwosc regulacji kata widzenia daje wieksza kontrole nad kompozycja ujec.

...
phuqcOt

Casino sites in India are rapidly growing, providing access to roulette and blackjack with loyalty programs and verified systems; before confirming your account make sure the platform is reliable — see our picks for where to play — https://www.sweetvillage.ru/shavonneloehr8 . https://gitea.anessen.xyz/arethanoack510 .

...
phuoxOt

Indian casino websites are gaining popularity, offering roulette and blackjack with loyalty programs and simple interfaces; before making a payment study the bonus conditions — here’s a list of where to play — https://karabass.pro/@candidaflemmin?page=about . https://qlcodegitserver.online/chasgroom58336 .

...
best canadian online pharmacies

canadian pharmacy in canada

...
keekszcOt

India-facing casino sites are drawing strong interest, presenting crash games with welcome offers and secure transactions; before claiming a bonus look into security measures — see our picks for where to play — https://laoproperties.com/author/kieranq6333757/ . https://l.swift.be/lettiecurrey36 .

...
teksxxOt

Indian online casinos are growing fast, making available popular slot games with loyalty programs and mobile-friendly design; before playing study the bonus conditions — below are the platforms we recommend — https://directoryish.com/author-profile/dewittbrent907/ . https://hostxtra.ovh/@marshaaustin1?page=about .

...
keeksygOt

Online casino platforms in India are widely discussed, including roulette and blackjack with seasonal campaigns and smartphone support; before claiming a bonus check the rules — below are the platforms we recommend — https://3141.fun/viola78g028325 . https://www.mountgambierchamber.com.au/author-profile/trevorbaudin92/ .

...
teksmnOt

Indian casino websites are seeing increased demand, offering dealer games with promotional deals and verified systems; before selecting a platform study the bonus conditions — below are the platforms we recommend — https://www.kingspalace.net/franchesca4752/franchesca2022/wiki/official-aviator-game-uz.com.- . [url=https://gitea.apexfight.net/mirtaswanton48]https://gitea.apexfight.net/mirtaswanton48[/url] .

...
phudtOt

Indian casino websites are drawing strong interest, offering tournament formats with promo codes and easy registration; before withdrawing winnings study the bonus conditions — below are the platforms we recommend — https://yellowpages.bw/author/corinaweber49/ . https://onlysales.fr/companies/uwin-india/ .

...
phulvOt

Real money casinos in India are gaining popularity, including dealer games with bonuses and simple interfaces; before claiming a bonus check the rules — we’ve selected where it’s best to play — https://git.ardakaz.net/maurinebenes1 . https://directory.blackcommunitycoalition.de/author-profile/theresegarling .

...
maxispin_a_kdKr

Discover the thrill of real-money live casino action at Maxispin game providers, where you can enjoy live dealers, top software providers, and exclusive promotions. The development team prioritizes enhancements that directly improve performance and usability.

...
maxispin_u_oskn

For those seeking an exceptional online gaming experience, us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. Its accessibility and ease of use make it suitable for everyone. **Features of MaxiSpin.us.com** The platform also provides a strong spin-text generator, letting users easily produce distinct versions of their content. **Benefits of Using MaxiSpin.us.com** MaxiSpin.us.com's scalability allows it to meet the needs of users across various industries and sizes.

...
phuketeksaeOt

Туристам на заметку Пхукет лучшие экскурсии на острова

...
phuketeksjzOt

Туристам на заметку топ лучших экскурсий на Пхукете 2026

...
ラブドール 風俗

ラブドール えろHe sported a pair of brass earrings,wore a blue cloth wrapper from the waist to the ankles,

...
phuketeksftOt

Туристам на заметку самые интересные экскурсии на Пхукете

...
phuketeksszOt

Туристам на заметку самые лучшие экскурсии на Пхукете 2026

...
phuketeksxfOt

Лучшие экскурсии на Пхукете https://luchshie-ekskursii-na-phukete.ru/

...
ラブドール

ラブドール アニメ[bowing] Lucifer,at your service.

...
phuketeksitOt

Лучшие экскурсии на Пхукете https://luchshie-ekskursii-na-phukete.ru/

...
canadian pharmacy no prescription needed

canadian pharmacy antiobotics without prescription

...
ラブドール えろ

オナホlong-lasting,and costly.

...
certified canadian pharmacies

canadian pharmaceuticals

...
online pharmacies canadian

canadian online pharmacy no prescription https://canadianpharmacystar.com/ overseas pharmacies that deliver to usa

...
えろ コスプレ

ending their days in some pauper ward,and of cardinal Wolsey,えろ コスプレ

...
watch-tf.pro

В сфере цифровых проектов давно заметна очевидная тенденция: читатели активнее воспринимают на размещения где тематика уже близка. Именно поэтому нишевые сайты нередко обеспечивают более предсказуемый результат, чем широкотематические проекты. Watch-tf.pro — ресурс, который объединяет зрителей, целенаправленно ищущих турецкие сериалы. Такой формат сайта стабильно формирует вовлечённый трафик, а значит, создаёт прозрачные и практичные возможности для партнёрских публикаций, рекомендаций и нативных интеграций. Внимание к турецкому контенту уверенно увеличивается, и это уже не временный тренд. Аудитория предпочитают удобные решения для просмотра, где всё работает быстро, без лишней перегруженности и лишних отвлекающих факторов. Именно в этом контексте запрос турецкие сериалы смотреть онлайн сезон становится особенно показательным. Людям важны доступность, комфорт и возможность смотреть любимые истории в хорошем качестве. Когда ресурс соответствует этим запросам, он становится привычный медиаресурс, к которому заходят на постоянной основе. Мы развиваем платформу с фокусом на удобство и качество пользовательского опыта. Систематические обновления, аккуратная структура и ориентация на реальные интересы аудитории поддерживают лояльность пользователей. Если вы рассматриваете площадки для размещения watch-tf.pro — это разумный вариант с точки зрения релевантности и вовлечённости пользователей. Можно просто посмотреть раздел цветы турецкий сериал на русском языке который стабильно демонстрирует высокий интерес со стороны зрителей.

...
my canadian pharmacy

best online pharmacies https://canadianpharmacystar.com/ canadian pharmacies online reviews

...
Aja

Eestis esineb internetikasiinod viimaste aastakümnete jooksul kujunenud standaardseks meelelahutuseks, et hasartmängida võib igal hetkel ja erinevatest seadmetelt. Mugavus toob samal ajal kaasa kõrgema ohu, et panustamisele läheb suuremas aega ja kapitali, kui algselt ettenähtud. Seetõttu on arukas käsitleda kasiinomänge peamiselt ajaviiteks, mitte tuluallikaks. Meie riigi turul on absoluuutselt tähtis küsimus õiguspärasus: internethasartmänge lubatud esitada ainult ettevõtted, kellel on kohustuslikud load ning kes operatsioonid järelevalve alla. Panustaja jaoks tähendab see paremaid reegleid, tõhusamat vaidluste käsitlemist ning kõrgemat usaldust, et teenus mitte kao järsku. Enne konto loomist on soovitatav alati kontrollida, et teenusepakkuja toimingud toimuvad Eestis litsentside alusel. Praktikas satub kõik panustaja kokku identifitseerimisega, kuna lubatud firmad on kohustatud verifitseerima kliendi vanust ja isikut ja järgima raha pesemise vältimise nõudeid. See võib osutada dokumentide esitamisele, makseviisi kinnitamisele ja mõnel juhul lisaküsimustele tehingute suhtes. Kuigi protsess võib tunduda ebamugav, aitab see vähendada petmisi ning teeb järgmised väljamaksed tavaliselt lihtsamaks. Feel free to surf to my webpage :: postimee

...
ラブドール

in defiance of all decency and law; but in thekingdom of Hungary,ecclesiastics are more scrupulous in the exerciseof their function,ドール エロ

...
Fabian

A cool website is a platform where you visit for the first time and instantly see that someone thought about you: everything flies, sections launch without delay, and what you need is found in a couple of clicks. The look and feel is simple and up-to-date, without unnecessary details, but with small smart features that help you navigate. The menu and structure is intuitive, the labels are straightforward, and on any device — from mobile to desktop — everything works equally well. Most importantly in a site like this is not the visuals alone, but the feeling of convenience: it cuts extra steps and helps you reach your goal faster. Input fields go through without obstacles, search actually finds what you need, and the user dashboard (if available) simplifies instead of complicating. In the end, this kind of resource creates a clear feeling: it pulls you back, because everything is thought through. Also visit my blog post: pokies

...
ラブドール

and will (To ?aue a Gentleman from check) be intreated Mere-craft promi?eth faintly,yet comforts him.中国 エロ

...
ラブドール

オナホ フィギュアfat night for that.I markthis in our old Mogul,

...
ラブドール

And when the party entered theassembly-room,it consisted of only five altogether: Bingley,sex doll

...
ラブドール

sex dollwhen the distance obscuringthe swarming fowl nevertheless still shows the white mass floating inthe sun,and the white spray heaving high against it,

...
ダッチワイフ

I am speaking about idea ?“Yes: ideas of robbery,murder,セックス ロボット

...
高級 ラブドール

using only the finest materials to ensure a lifelike texture and appearance.The skin feels remarkably realistic,中国 エロ

...
mexico pharmacy order online

top rated online canadian pharmacies

...
ラブドール

and O Kiku San had married on that supposition.But it seemedthat the wife of the older brother was both lazy and bad-tempered,ロボット エロ

...
ラブドール

if you prefer," beganMay,エロ ロボット

...
ラブドール

--in itself a sign of the change in thought that the lastfew years have wrought.大型 オナホThere can be no doubt that the education of women is moving forward,

...
ダッチワイフ

Wilkin whohad come down from Hampstead to shop and had lunched at her club,ダッチワイフ エロtookup The Times from the table in the smoking-room,

...
ラブドール

you shouldmake up your mind to disappointment.ラブドール エロ?“That cannot be,

...
ラブドール

out of the wigwam.ラブドール 激安“He must show that s converted.

...
ラブドール

オナホ フィギュアoraught hospitable beneath that part of the sun,in such latitudes andlongitude pursuing too such a calling as he doe the whaleman iswrapped by influences all tending to make his fancy pregnant with manya mighty birth.

...
Margareta

Augstākā līmeņa mājaslapa darbojas kā tiešsaistes galamērķis, kur tu nonāc un tūlīt jūti, ka par lietotāju ir padomāts: vietne reaģē zibenīgi, dizains ir tīrs, un galvenā darbība ir tieši tur, kur gaidi. Struktūra ir intuitīva, apraksti ir skaidri, un dažādās ierīcēs — no viedtālruņa līdz galddatoram — viss ir ērti lietojams. Svarīgākais nav tikai izskats — tas ir cik gludi tā aizved līdz rezultātam. Meklēšana dod atbilstošus rezultātus, formas netraucē, un svarīgās darbības nav paslēptas. Tu paliec ar skaidru sajūtu: tā palīdz rīkoties ātrāk, izdara to, kam jābūt, un aicina atgriezties. Here is my website - latvija

...
neyrorefpmOt

Нейросети для рефератов https://neyroseti-dlya-referatov.ru/

...
neyrorefjiOt

Нейросети для рефератов https://neyroseti-dlya-referatov.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

Latest










Popular
Suggested