पृथ्वीनारायण शाहलाई नेपाली चश्माले हेरौँ
नेपाली सेनाले राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा केही वर्षदेखि पृथ्वीजयन्तीका अवसरमा गोरखाबाट काठमाडौंसम्म ‘एकीकरण पदयात्रा’ गर्दै आएको छ । सेनाले यसपटक पनि उक्त एकीकरण पदयात्रालाई निरन्तरता दियो ।
सेना, स्थानी जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० मा गोरखाबाट शुरू भई धादिङ, नुवाकोट र नागार्जुन हुँदै आज अर्थात् पुस २७ मा हनुमानढोका आइपुग्यो । यसको सन्देश प्रष्ट छ, नेपाली सेना पृथ्वीनारायण शाहलाई ‘नेपाल एकीकरणको नायक’ मान्छ । राष्ट्रनिर्माताको रूपमा स्वीकार गर्छ ।
किन ?
किनकि, नेपाल एकीकरण अभियानका शुरुवातकर्ता शाहले जुन सेनालाई साथ लिएर युद्ध लडेका थिए, त्यसैको स्वरूप हो– ‘नेपाली सेना’ । नेपालको मात्र होइन, विभिन्न राज्यमा छरिएर रहेका सेनाहरूको पनि एकीकरण भयो र बन्यो नेपाली सेना । यसैले नेपाली सेनाले शाहलाई सम्झिरहनु आफैंमा अस्वाभाविक भएन ।
पृथ्वीनारायणलाई हेर्ने दृष्टिकोण नेपाली समाजमा फरक–फरक छ । एकथरी, उनलाई राष्ट्रनिर्माता मान्छन् भने अर्कोथरी सामन्तवादी राजाको उपमा दिन्छन् ।
तर, पृथ्वीनारायणलाई हेर्ने दृष्टिकोण नेपाली समाजमा फरक–फरक छ । एकथरी, उनलाई राष्ट्रनिर्माता मान्छन् भने अर्कोथरी सामन्तवादी राजाको उपमा दिन्छन् । उनीहरूको तर्क छ, शाहले हस्तक्षेपपूर्ण तरिकाले गोरखा राज्य विस्तार गरेर विविधतामा रहेका नेपालीलाई एकल भाषा र संस्कृति अवलम्बन गर्न बाध्य बनाए । फरक सभ्यताका बीचमा आदिम सभ्यता लादेको भनेर शाहको आलोचना पनि हुने गरेको छ ।
शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा घोषणा गर्नुका साथै उक्त दिन सार्वजनिक बिदा दिनुपर्ने माग एकथरीको छ । तर, अर्कोथरी यस्तो मागको विरुद्घमा देखिन्छन् । राष्ट्रवादका नाममा फेरि उही गोर्खाली पहाडिया हिन्दू उच्च जातीय ब्राह्मणवादी अहंकारको एकल जातीय वर्चस्व कायम राख्ने उद्देश्य निहित रहेको उनीहरूको तर्क छ ।
त्यसो भए शाह नेपाल राष्ट्रका लागि नायक हुन कि खलनायक ?
यसका लागि पहिले शाहले के गरे भनेर बुझ्नुपर्ने हुन्छ ।
– भौगोलिक, शासकीय र राष्ट्रिय एकता गरे । विभिन्न राज्य–रजौटा, भुरे–टाकुरेलाई कतै मनाएर कतै लडेर नेपाल राष्ट्र स्थापना गरे ।
यदि, टुक्रा–टुक्रामा विभाजित राज्यहरूलाई एकीकृत राष्ट्रमा परिणत गरेर नेपाल राष्ट्र बनाउन शाहको प्रमुख योगदान थियो भने उनलाई नेपालको नायक भन्न मिल्छ कि मिल्दैन ? शाह नायक वा खलनायक के हुन् ?
– कुनै थिति नै नबनेको एकीकृत नेपालमा थिति बसाउन प्रारम्भ गरे ।
– ‘आफ्नो साम्राज्यमा कहिल्यै घाम नअस्ताउने’ दाबी गर्ने तत्कालीन महाशक्ति ब्रिटिस इन्डियाको आक्रमणबाट नेपाललाई जोगाएर नेपालको सिमाना विस्तार गरे ।
अब प्रश्न उठ्छ, यी सब काम गर्नु शाहको गल्ती थियो ? यदि थिएन भने उनलाई खलनायक भन्न मिल्छ कि मिल्दैन ? यदि, टुक्रा–टुक्रामा विभाजित राज्यहरूलाई एकीकृत राष्ट्रमा परिणत गरेर नेपाल राष्ट्र बनाउन शाहको प्रमुख योगदान थियो भने उनलाई नेपालको नायक भन्न मिल्छ कि मिल्दैन ? शाह नायक वा खलनायक के हुन् ? बहस हुन सक्छ । तर, यही बहसलाई लिएर समाज विभाजित हुन आवश्यक छैन ।
शाहलाई पश्चिमा त्यसमा पनि विशेष गरेर ब्रिटेनले एकरत्ति पनि मन नपराउनुको कारण छ । त्यो हो, शाहले ब्रिटिस इन्डियाको सेनालाई पराजित गर्नु । उनले नेपालमा धर्म परिवर्तन गराउने अभियानलाई शुरुमै लगाम लगाइदिए । पश्चिमाहरूलाई नेपालमा हावी हुनै दिएनन् । कतै हामीले शाहको विरोध गर्दा नजानिदो ढंगले उनीहरूलाई नै खुसी बनाउने काम त गरिरहेका छैनौं ?
शाहको शालिक फोड्नेदेखि लिएर शालिकमा थुक्नेसम्मका गतिविधिमा मलजल गर्दै जाने हो भने त्यसले कस्तो परिणाम ल्याउला भन्ने अनुमान हामीले सहजै गर्न सक्छौं ।
विभिन्न तर्कहरू दिएर नेपाली समाजलाई विभाजित गर्ने प्रयास हिजो पनि भएका थिए, आज पनि हुँदैछ र भोलि पनि हुनेछ । विभाजित गर्ने तत्वले केही न केही आधारको सहयोग लिन खोज्छ नै । प्रष्ट छ, त्यसकै एउटा कडी हुन् शाह । शाहको शालिक फोड्नेदेखि लिएर शालिकमा थुक्नेसम्मका गतिविधिमा मलजल गर्दै जाने हो भने त्यसले कस्तो परिणाम ल्याउला भन्ने अनुमान हामीले सहजै गर्न सक्छौं ।
कुनै पनि राष्ट्र त्यतिबेला सुखी र खुसी हुन्छ जतिबेला नागरिक एक–आपसमा विभाजित होइन, एकीकृत हुन्छन् । आफ्नो जीवनशैलीमा घृणालाई होइन सद्भावलाई मात्र स्थान दिने नागरिकले मुलुकलाई समृद्ध बनाउने हो ।
यो पनि
पृथ्वीनारायणले गोरखा राज्य विस्तार गरे कि नेपाल एकीकरण ?
प्रचण्डले भने–राप्रपा र हाम्रो गोत्र मिल्छ










Randall
Sheer lingerie for menWoemen fucking strangers picsEnglish wives nudeLeg picture sexy stocking womanFucking man picture pigMatures vs young malesTranny fucks menOral cum mouth sloppy xnxx Live old women big titsPorno max videoGroup photo naked womenMy big brother took my virginityAdult entertainment search enginesCure for lesbian homosexualsCard free gay greeting lesbian https://xnxxzh.cc/ Princess 69 midnight gymantics hentaiFree pics tara reid nudeNaked short teens50 couple over swingingFree porn wav filesDancing bear cum tubePay-per-view adultBig tits roundassesAlt sex stroiesFree fucking vedeos xnxx Thumb joint popDemi moore nude hairySexy wedding underwearDragonball z with sailor moon hentaiLady bug adult costumeFemale full masturbateHair loss teensWhat's the perfect penisReal amateur homemade pronMan's fattest penisTying up my daughter for sex Feel free to visit my web-site :: site