English

देवत्वकरण थाँती राख, नियमित बिजुली देऊ



ऊर्जामन्त्री पम्फा भुसालदेखि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसम्मले केही समय अघिसम्म बिजुलीका उपभोक्तालाई बढीभन्दा बढी बिजुली उपभोग गर्न हौस्याइरहेका थिए । मन्त्री भुसालदेखि कार्यकारी निर्देशक घिसिङसम्मले बिजुलीका उपभोक्तालाई भान्सामा ग्यासको विकल्पमा इन्डक्सन चुल्हो प्रयोग गर्नदेखि जाडोमा कोठा तताइरहन प्रेरित गरिरहेका थिए ।

उनीहरूको कुरा सुन्दा यस्तो लाग्थ्यो, अब देशले लोडसेडिङको अन्धकार युगबाट मुक्ति पायो । हुन पनि हो, नेपालमा पछिल्लो समय विद्युत् उत्पादन यसरी बढ्यो कि आपूर्ति धेरै माग कम हुने स्थिति आयो । बिजुलीको उत्पादन बढ्यो । भुसाल र घिसिङले उपभोक्तालाई बढीभन्दा बढी बिजुली उत्पादन गर्न हौस्याउनुको कारण यही थियो ।

पछिल्लो समय हाम्रो विद्युत् प्रणाली भरपर्दो र सुरक्षित नरहेको पोल खुलेको छ । गुणस्तरीय विद्युत् आपूर्तिमा प्राधिकरणको संयन्त्र कमजोर रहेछ भन्ने कुरा छताछुल्ल भएको छ । प्राधिकरणले यसलाई समयमै व्यवस्थित गर्न नसक्दा अहिले आमउपभोक्ता अघोषित लोडसेडिङको मारमा परेका हुन् ।

तर, अहिले मन्त्री भुसाल र प्रबन्ध निर्देशक घिसिङ चुपचाप देखिन्छन् । उपभोक्तालाई बढीभन्दा बढी बिजुली खपत गर्न प्रेरित गर्न छाडेका छन् । किन ? यसको कारण छ । पछिल्लो डेढ महिनादेखि काठमा उपत्यका लगायतका देशका ठूला शहरहरूमा बिनापूर्वसूचना लामो समयसम्म बत्ती गइरहेको छ । लोडसेडिङ हटेको भनिए पनि बेलाबखत अन्धकार युगको झल्को आउन थालेको छ ।

किन भयो यस्तो ?

प्रबन्ध निर्देशकका रूपमा घिसिङलाई प्राधिकरणको दोस्रो कार्यकालको लगाम हातमा दिँदा धेरैले त्यसलाई उत्साहका रूपमा लिएका थिए । एक किसिमले घिसिङको देवत्वकरण नै भएको थियो । ‘प्राधिकरणमा कुलमान आएपछि घोषित–अघोषित लोडसेडिङ हुँदैन’ भन्ने मान्यता स्थापित गर्न खोजियो ।

तर, पछिल्लो समय हाम्रो विद्युत् प्रणाली भरपर्दो र सुरक्षित नरहेको पोल खुलेको छ । गुणस्तरीय विद्युत् आपूर्तिमा प्राधिकरणको संयन्त्र कमजोर रहेछ भन्ने कुरा छताछुल्ल भएको छ । प्राधिकरणले यसलाई समयमै व्यवस्थित गर्न नसक्दा अहिले आमउपभोक्ता अघोषित लोडसेडिङको मारमा परेका हुन् । प्राधिकरणले बिजुली व्यवस्थापनमा देखाएको नालायकीपनको उदाहरण हो यो । किनभने ‘जीर्ण र न्यून गुणस्तरको विद्युत् वितरण पूर्वाधारका कारण बत्ती गइरहेको हो’ भन्ने दलिलले अब काम गर्दैन ।

बिजुलीको माग धान्न अहिले उत्पादन पर्याप्त छ । तर, विद्यमान कमजोर वितरण प्रणाली सुधार नगरेको खण्डमा समस्याको चक्र चलिरहन्छ ।

बिजुलीको माग धान्न अहिले उत्पादन पर्याप्त छ । तर, विद्यमान कमजोर वितरण प्रणाली सुधार नगरेको खण्डमा समस्याको चक्र चलिरहन्छ । ट्रान्सफर्मरहरूले भार धान्न नसकेर बिजुली आपूर्तिमा अवरोध देखिइरहेको छ । फिडरमा आगलागीसमेत भएको छ । विद्युत् आपूर्ति बढाउनुअघि मौजुदा संरचना सक्षम छ कि छैन भनेर बुझ्न नसक्नु प्राधिकरणको चरम लापरवाही हो । भार व्यवस्थापनमा प्राधिकरण चुस्त नदेखिएकै हो । बिजुलीको खपतको आयतन बढाउने हो भने त्यसलाई धान्न जीर्ण र न्यून क्षमताको प्रसारण प्रणालीको सुधारमा प्राधिकरणले अर्जुनदृष्टि पुर्याउनै पर्छ ।

आफ्नो देवत्वकरणमा रमाउनेभन्दा पनि विद्युत् वितरणलाई व्यवस्थित, भरपर्दो, सुरक्षित र गुणस्तरीय बनाउनमै प्रबन्ध निर्देशक घिसिङ घोत्लिनु आवश्यक छ ।

किनकि, दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेका आमनेपाली जनता फेरि ती दिन सम्झिन चाहँदैनन् ।


यो पनि…
सम्पादकीय : एनआरएनएमाथि बुल्डोजर चलाउन बन्द गर सरकार
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
त्यो एक चटक थियो,यो एक नाटक हो
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



...
Reginald

Campbells gay homosexualNaked news media quotesVagina lips rashZshare cosby actress pornoRoxxy sex dollsEscorts in search for pimpAisain teen girl defloweredReal good orgasmFree asian nude orgy picsFathers with sons porn xnxx Latex beds australiaHow to paint over oil based paint with latexAnatonomical differences asian caucasianDepositfiles amateurCovered in cum moviesPlus size lesbian pornSex change after vaginal deliveryFree mpeg porn trailer https://xnxxvids.cc Vintage creek homeowners associationSex and the city nakedHomemade pron sex partyAneme sexThe naked truth jiuceLil kim nude siteEamon fuck it instrumentalSmall penis porn xnxx Hustler hollywood ft lauderdaleWater based sex lubricantTransexual transvestite sissyVagina electrodesBest shemale sieSee through bikini photosLearning violin as adultGay porn uncle ernieBirth giving teenShrek 3 pornAnal fetish 2010 jelsoft enterprises ltdBeg for black dickKim cartell sex tape freeGeorgia nude modelingTeen girls with musclesDownload free no subscription porn vidieosAmeateur nude femalesGreece got talent naked men My blog: web site

...
spam

देवत्वकरण थाँती राख, नियमित बिजुली देऊ - Mero LifeStyle Mero LifeStyle http://www.reportervirtual.ro/about/

...
canadian pharmacy world

online pharmacy medications

...
canadian online pharmacies legitimate by aarp

prescriptions online

...
prescription prices comparison

online prescriptions without a doctor

...
vaveda

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
gay porn

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
top canadian pharmacies

best canadian mail order pharmacies

...
canada pharmacy online orders

no prescription rx medicine

...
canadian prescriptions online

best online pharmacy no prescription

...
online prescriptions

check prescription prices

...
mexican pharmacies online cheap

canadian pharmacies without prescriptions

...
canadian drug pharmacy

best online pharmacy stores https://canadianpharmacystar.com/ reputable canadian pharmacy

...
most reliable canadian pharmacies

online pharmacies of canada

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested