English

जति धेरै सेक्स त्यति नै सम्बन्ध सुमधुर



सम्बन्धलाई थप सुमधुर बनाउनका लागि सेक्सको महत्वपूर्ण भूमिका रहन्छ । सेक्स सम्बन्धहरूमा प्रेम पक्कै हुन्छ जसले घनिष्टता बढाउँछ । यस्ता केही कारणहरू छन् जसले तपाईंको सम्बन्धमा थप राम्रो बनाउँछ ।

सम्बन्ध बलियो बनाउँछ ।

प्रेमको महत्वपूर्ण पक्ष सेक्स हो । यो साझेदारसँग आत्मीयता, निकटता र विश्वास देखाउने एक अनौठो तरिका हो । जब तपाईं दुवैजना यौनक्रियामा हुनुहुन्छ । तपाईं भावनात्मकरूपमा जोडिएको महशुस गर्नुहुन्छ । यो भावनात्मक सम्बन्धले तपाईंको सम्बन्धलाई झन् बलियो बनाउँछ ।

सम्बन्धमा तनाव कम हुन्छ ।

प्रायः तनावले सेक्स ड्राइबलाई कम गर्छ । तर, यदि तनावले सेक्सलाई कम गर्छ भने अधिक सेक्सले तनाव कम गर्दछ । अनुसन्धानले बताउँछ कि जसको यौन जीवन राम्रो हुन्छ । उनीहरू सधैं खुसी हुन्छन् ।

दुवै जना स्वस्थ र सम्बन्ध राम्रो

यौन क्रियाकलापको क्रममा प्रतिमिनेट ३.६ किलो क्यालोरीदेखि ८५ किलो क्यालोरी क्षति हुने अध्ययन बताउँछ । नियमित सेक्स गर्ने जोडीहरूले व्यायामजत्तिकै क्यालोरीहरू घटाउने भएकोले दुवैमा शारीरिकरूपमा फिट हुन्छन् ।

यो पनि
गर्भावस्थामा सेक्स गर्दा यी कुरामा ध्यान दिऔं
लामो समयसम्म यौन आनन्द लिन यसो गर्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले