आखिर किन हुन्छ महिलामा यौन उत्तेजनाको कमी ?



वैवाहिक जिवनपछि धेरैलाई यौन जीवनमा समस्याहरू आउँछ । पुरुषको तुलनामा महिलाहरू यस्तो समस्यामा हुन्छन् । महिलामा यौन रुचि कम हुँदै जान्छ । आखिर के करणले हुन सक्छ ! सबैको चासो विषय हुन सक्छ ।

– शारीरिक र भावनाआत्मक आवश्यकताहरू पूरा नहुँदा महिलामा फ्रिजिबिटी अर्थात् महिलामा निराशापन देखिन्छ । यसले गर्दा यौन उत्तेजनामा कमी आउँछ । महिलाको भावनालाई बुझेर आवश्यकताहरू पूरा गर्नुपर्छ ।

– महिलाले सेक्सलाई केवल शारीरिक सम्बन्ध मात्र नभई भावनासँग जोडिएको हुन्छ । भावनामा चोट पुगेमा सीधै सेक्समा असर पार्छ ।

सेक्स सम्बन्धी जनकारी नहुँदा र कुनै कुराको दबाबले पुरुषलाई छितो, ढिलो वीर्य स्खलनको समस्या देखिए जस्तै महिलामा पनि उत्तेजना हुँदै नहुनु वा छिटो हुनु समस्या देखिन्छ ।

– सानै उमेरमा बलात्कार वा शारीरिक शोषणको समस्यामा परेर मानसिक समस्याले गर्दा पनि यौन उत्तेजननामा कमि देखिन सक्छ ।

– गर्भपतन वा सर्जरीका कारणले पनि यौन उत्तेजनामा कमी देखिन्छ ।

– उमेरसँगै यौन चाहनामा कमी भएर पनि यस्तो समस्या देखिन्छ ।

छुटाउनु भयो कि ?
सेक्सका यी कुरा पार्टनरलाई सेयर गर्नुहोस्
यसरी पाउनुहोस् लभ बाइट्सबाट छुटकारा



...
के हो अनलाइन सेक्स ? - Mero LifeStyle Mero LifeStyle

[…] अनलाइनमा अर्काे व्यक्तिसँग यौन सम्बन्ध राख्न सकिँदैन । तर, […]

...
कण्डमको प्रयोगले सन्तुष्टिमा असर पर्छ ? - Mero LifeStyle Mero LifeStyle

[…] युरोपको लिनेनमा पहिलोपटक बनेपछि यौन सम्पर्कका बेला कण्डमको प्रयोग हुन थाल्यो । […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वास्तवमा अनलाइनमा अर्काे व्यक्तिसँग यौन सम्बन्ध राख्न सकिँदैन । तर, इन्टरनेटमा यौनसम्बन्धी तस्वीरहरू हेर्नुका साथै यौनिक क्रियाकलाप गर्नु अनलाइनमा सेक्स

युवा पुस्तामा निकै प्रिय मानिन्छ, तान्त्रिक सेक्स । शान्त, मधुरो प्रकाश र फराकिलो ठाउँमा यस प्रकारको सेक्स हुन्छ । ‘तान्त्रिक’

१६औं शताब्दीमा युरोपको लिनेनमा पहिलोपटक बनेपछि यौन सम्पर्कका बेला कण्डमको प्रयोग हुन थाल्यो । बिस्तारै दुई शताब्दी बित्दै जाँदा कण्डमहरू

मानिस सुतेपछि अनेकथरी सपना देख्ने गर्छन् । प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिन्छ । सपनामा देखिएका

Suggested