पुर्व प्रेमीलाई भुल्न यसो गर्नुहोस्



जब तपाई प्रेममा पर्नु हुन्छ, लाग्छ संसार सुन्दर छ । आफ्नो प्रेमीलाई पागल जस्तै माया गर्नु हुन्छ । प्रेमीको लागि जस्तो सुकै जोखिक मोल्न तयार बन्नु हुन्छ । तर एक दिन तपाईको प्रेमीले तपाईलाई छोड्दा के हुन्छ ? कल्पना गर्न सक्नुहुन्छ ? उसलाई कुनै न कुनै रूपमा आफ्नो जीवनमा फर्काउन चाहनुहुन्छ ? तर कुनै व्यक्तिसँग जबरजस्ती माया गर्नु गलत हो । गहिरो प्रेमबाट टाढा राखेर जीवनमा कसरी अगाडि बढ्न सकिन्छ, सबैको चासोको विषय हुन्छ ।

पछ्याउन बन्द गर्नुहोस्

उसको जासुसी गर्न बन्द गर्नुहोस् । अर्थात्, उसले के गर्छ, कोसँग भेट्छ, कहाँ जान्छ, सामाजिक सञ्जालमा के पोस्ट गर्छ, यथवात जानकारीबाट टाढा हुनुहोस् । कसैको जीवनको पछि लागू समय बरबाद गर्नु हो । यो काम बन्द गरेर ध्यान अन्य कुरामा केन्द्रित गर्नुहोस् ।

गल्ती र कमजोरी सम्झनुहोस्

यदि तपाईले कसैलाई भुलाएर जीवनबाट हटाउन चाहनुहुन्छ भने,उसको राम्रो गुणको सहाराले त्यो सम्भव छैन। गल्ती र कमजोरी सम्झनुपर्छ । यसले तपाईलाई भुल्न सहज बनाउँछ ।

ध्यान अन्यत्र राख्नुहोस्

आफू स्वतन्त्र छु, सम्झिनुहोस् । तपाईले चाहनुभएको गतिविधिलाई निरन्तरता दिनुपर्छ । आफूलाई मन पर्ने सिर्जनात्मक कार्यहरू गर्नुपर्छ । यसले तपाईको मनलाई आनन्द प्राप्त हुन्छ ।

साथीको सहयोग लिनुहोस्

प्रेमीबाट अलग भएपछि तपाईलाई साथी चाहिन्छ । मद्दतको लागि नहिचकिचाउनुहोस् । प्रेमीको गल्ती कोबारेमा खुलेर कुरा गर्नुहोस् । यसले तपाईका साथीले सहयोग गर्ने छन् ।

आफूलाई मन पर्ने कार्य गर्नुहोस्

प्रेमीको लागि आफूलाई मन पर्ने कुराहरू त्याग्छौँ । प्रेमीबाट टाढा भएपछि आफूलाई मन पर्ने कार्यहरू गरेर खुसी हुन सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिस सुतेपछि अनेकथरी सपना देख्ने गर्छन् । प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिन्छ । सपनामा देखिएका

लिंग ठूलो होस् वा सानो, यसले सेक्समा कुनै फरक पार्दैन । सामान्यतया मानिसहरूको लिंग सानो हुन्छ । जसले गर्दा प्रायः

यदि, तपाईंलाई योनी लुज भएकै कारण युनिनरी इनंकटिनेंसको समस्या भएको छ भने यस्ता तीनवटा एक्सरसाइज गरी टाइट गर्न सक्नुहुन्छ ।

यौनको भरपुर आनन्द लिनका लागि केही कुराहरू ध्यान दिन आवश्यक हुन्छ । हरेक विवाहित दम्पतीको मनमा यो प्रश्न हुन्छ कि

Suggested