के हो यौन निराशा ? लक्षण र बच्ने उपाय



यौन जीवनमा आफूले चाहे जस्तो नहुनु नै यौन निराशा भनिन्छ । वास्तविक अनुभव र सेक्सको चाहना वा आवश्यकताबिच असन्तुलनको समस्या हुन्छ । यौन जीवनमा यस्ता असन्तुलनहरू बिच सन्तुलन कायम गर्न आवश्यक हुन्छ । यसबारे जानकार भएमा समस्या समाधान गर्न सकिन्छ ।

लक्षण

–यौन जीवनसँग असन्तुष्ट हुनु ।
–७ देखि ८ घण्टा सुत्नुहोस् ।
–पार्टनर मन नपर्नु ।
–चिडचिडापन हुनु ।
–निद्राको कमी हुनु ।
–सेक्सको बारेमा धेरै सोच्नु ।
–सेक्सपछि हस्तमैथुन गर्नु ।
–पार्टनरलाई सेक्समा रुचि नहुनु ।

बच्ने उपाय

सेक्सको आनन्द किन लिना सक्नु भएको छैन त ! समस्याको पहिचान गर्नुहोस् ।
–पार्टनरसँग सेक्स गेम खेल्नुहोस् ।
–सेक्सको पोजिसन परिवर्तन गर्नुहोस् ।
–पार्टनरको कुरा सुन्नुहोस् ।
–पार्टनरसँग समय बिताउनुहोस् ।
–काममा आफूलाई वेस्ता राख्नुहोस् ।
–सम्भोगको लागि हतार नगर्नुहोस् ।
–पार्टनरसँग रोमान्टिक गीत र चलभित्र हेर्नुहोस् ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?
यौन स्वास्थ्यका लागि अपनाउनुस् यी बानी
के सेक्सले मोटाइन्छ ?



...
यी टंग किसले पार्टनर हुन्छन् मोहित - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यतिखेर देशभर चिसो बढ्न थालेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिन सक्ने भन्दै चिसोबाट बच्न जनस्वास्थ्यविद्ले सुझाव दिएका छन्। जल तथा

कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण बढिरहेका बेला झापाका स्वास्थ्यकर्मीले १४ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन्। राष्ट्रिय

कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेको छ । दैनिक १० देखि १२ हजारको हाराहारीमा संक्रमितहरू बढिरहेको समयमा अस्पतालमा भन्दा होम आइसोलेसनमा बस्ने

र्‍याल निस्कनु राम्रो हो किनकि र्‍यालले नै मुखलाई गिलो पार्छ। तर,कतिपय मानिसको चाहिनेभन्दा बढी नै र्‍याल आउँछ। उठेकोभन्दा सुतेका बेलामा

Suggested