English

के हो यौन निराशा ? लक्षण र बच्ने उपाय



यौन जीवनमा आफूले चाहे जस्तो नहुनु नै यौन निराशा भनिन्छ । वास्तविक अनुभव र सेक्सको चाहना वा आवश्यकताबिच असन्तुलनको समस्या हुन्छ । यौन जीवनमा यस्ता असन्तुलनहरू बिच सन्तुलन कायम गर्न आवश्यक हुन्छ । यसबारे जानकार भएमा समस्या समाधान गर्न सकिन्छ ।

लक्षण

–यौन जीवनसँग असन्तुष्ट हुनु ।
–७ देखि ८ घण्टा सुत्नुहोस् ।
–पार्टनर मन नपर्नु ।
–चिडचिडापन हुनु ।
–निद्राको कमी हुनु ।
–सेक्सको बारेमा धेरै सोच्नु ।
–सेक्सपछि हस्तमैथुन गर्नु ।
–पार्टनरलाई सेक्समा रुचि नहुनु ।

बच्ने उपाय

सेक्सको आनन्द किन लिना सक्नु भएको छैन त ! समस्याको पहिचान गर्नुहोस् ।
–पार्टनरसँग सेक्स गेम खेल्नुहोस् ।
–सेक्सको पोजिसन परिवर्तन गर्नुहोस् ।
–पार्टनरको कुरा सुन्नुहोस् ।
–पार्टनरसँग समय बिताउनुहोस् ।
–काममा आफूलाई वेस्ता राख्नुहोस् ।
–सम्भोगको लागि हतार नगर्नुहोस् ।
–पार्टनरसँग रोमान्टिक गीत र चलभित्र हेर्नुहोस् ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?
यौन स्वास्थ्यका लागि अपनाउनुस् यी बानी
के सेक्सले मोटाइन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो