English

यसरी लिनुहोस् लामो समय सेक्सको आनन्द



प्रेम सम्बन्धमा रहेका जोडीलाई पूर्णरूपमा सेक्सको आनन्द लिन ३० मिनेट लाग्छ । तपाईं ३ मिनेटभन्दा बढी समय उत्तेजित रहन सक्नुभएन भने सम्झनुहोस् सेक्ससम्बन्धी समस्या छ । लामो समय सेक्सको आनन्द लिन यसो गर्नुहोस् ।

–अधिक मात्रामा फलफूल र तरकारीको सेवन गर्नुहोस् ।

सेक्स गर्दा पेट र हातको मांसपेशी दह्राे बनाउनुहोस् ।

–फोर प्लेमा ध्यान दिनुहोस् । पार्टनरलाई मुडमा ल्याउन के गर्न मन पर्छ, सोही अनुसार फोर प्ले गर्नुहोस् ।

–सेक्स गर्दा, पोजिसन फेरबदल गर्नुहोस् ।

–तपाईंलाई स्वस्थ रहनका लागि पर्याप्त निद्राको आवश्यक पर्छ । पूर्ण निद्राका लागि सातदेखि आठ घण्टा सुत्नुहोस्, यो लामो सेक्सका लागि लाभदायी हुन्छ ।

–प्रशोधित चीनी नखानुहोस् । यसले तपाईंको सेक्स क्षमता घटाउँछ ।

–धूम्रपान नगर्नुहोस् । धूम्रपानले तपाईंको स्वास्थ्यलाई मात्र हानी गर्दैन, लिङ्गमा रगत प्रवाह पनि कम गर्छ । सेक्स क्षमता घटाउँछ ।

– मदिराको सेवन कम गर्नुहोस् । यसले तपाईंको यौन जीवनमा असर पार्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

Latest










Popular
Suggested