English

एकैदिन ५ हजार २२५ जना कोरोना संक्रमण मुक्त



नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको स्वासथ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा नेपालमा २ सय २५ जनाको मृत्यु भएको छ । योसंख्या नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या नेपालमा ४ हजार ८४ पुगेको छ ।

त्यस्तै नेपालमा आज (मंगलवार) ९ हजार ४ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ रहेको छ । त्यस्तै नेपालको क्वारेन्टाइनमा ४ सय ४८ जना रहेका छन् भने ९७ हजार ८ जना आइसोलेशनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

‘नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न ढिलो भइसक्यो’
के कोरोना जैविक हतियार हो ?
गाउँका डाक्टर : पुछारे माइला
निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?
होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?
कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?
निषेधाज्ञामा घरमै समय कसरी बिताउने ?
कोरोनासँग जोडिएका १० भ्रम र सत्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested