English

यी कुराले बनाउँछ घरलाई फोहोर



आफू बस्ने घर सधैँ सफा राख्नुपर्छ । घरका झ्यालढोका, दराज, सिसा आदिको धुलो नियमित सफा गर्नुपर्छ । आज हामी घर सफा गर्ने केही टिप्सहरू लिएर आएका छौँ जसको मद्दतले घर सधैं सफा रहनेछ ।

ग्यास चुलो

समय–समयमा ग्यास चुल्हो सफा गरिरहनुपर्छ । यसलाई ग्यासको कनेक्सन बन्द गरी चिसो स्पन्जको सहायताले सफा गरी रहनुपर्छ । तातो साबुनपानीमा चिसो कपडा भिजाएर ग्यास चुल्हो सफा गर्न सकिन्छ ।

किचेन

किचेन सफा गरिरहने हो भने त्यसमा ढुसी लाग्दैन अनि साङ्ला लाग्ने सम्भावना पनि हुँदैन ।

डस्टबिन

फोहोरका लागि सधैँ बिर्को भएको डस्टबिन प्रयोग गर्नुपर्छ । डस्टबिनमा सीधै फोहोर राख्नुभन्दा पनि थोरै बोरेक्स पाउडर छर्केर प्लास्टिकको झोला राखी फोहोर हाल्नुपर्छ ।

टेलिभिजन

टेलिभिजन सफा गर्नुअघि स्विचलाई बन्द गर्नुपर्छ । टेलिभिजनको स्क्रिन सुक्खा नरम मलमलको कपडाले पुछ्नुपर्छ । यसको स्क्रिनमा दाग लागे पानीमा भिनेगर मिसाएर कटनको कपडाले सफा गर्नुपर्छ ।

भाँडा

भाँडा कम समयमै सफा गर्न सकिन्छ । भाँडा कम समयमै सफा हुनुका साथै चम्किला पनि हुन्छन् । प्रयोग गरेपछि यसको पनि सफाइ गर्नुपर्छ । यी फोहोर भए तत्काल सफा गर्नुपर्छ ।

यो पनि…
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested